२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेची कृषक सहकारीको अध्यक्षमा फेरि बुढाथोकी

माघ २५, २०८०, १:१२ .बिहिबार
0
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ माघ । मेची कृषक बहुमुखी सहकारी संस्थाको अध्यक्षमा फेरि हरिबहादुर बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् ।

मंगलबार मेचीनगर नगरपालिका–७, ईटाभट्टा स्थित संस्थाको परिसरमा निर्वाचन समितिले अध्यक्ष बुढाथोकीसहितको नाम घोषणा गरेको थियो ।

संस्थाको गत मंसिरमा सम्पन्न भएको २४ औँ साधारण सभाले निर्वाचन गराउने निर्णय गरेको थियो । सोही बमोजिम गत पुस १७ गते धनराज भण्डारीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन भएको थियो ।

जसको सदस्यमा हेमेन्द्र निरौला र नविन पाठक रहेका थिए । निर्वाचन समितिले बुधवार अध्यक्षसहित १३ जना सदस्यको नाम सार्वजनिक गर्यो ।

सञ्चालक समितिको अध्यक्षमा बुढाथोकी, उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा तथा सदस्यहरुमा सूर्य अधिकारी, साजना श्रेष्ठ, कमल थापा, माधव आचार्य, रुपसागर अधिकारी, श्यामलाल दाहाल, ऋषिप्रसाद निरौला, भवनाथ दाहाल, देवीबहादुर खड्का, नैनकला खत्री राउत र धर्मकला कोइराला भण्डारी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक भण्डारीले बताए ।

त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा कमलप्रसाद बाँस्तोला तथा सदस्यहरुमा शान्ति चौधरी र हेमप्रसाद कोइराला सर्वसम्मत निर्वाचित भएको उनले बताए ।

निर्वाचन प्रक्रियामा अध्यक्षका प्रत्यासी मनोज गौतमले सहमतिका लागि उम्मेद्वारी फिर्ता लिएपछि अध्यक्षमा बुढाथोकीसहित पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत निर्वाचित भएका थिए ।

बुढाथोकी यसअघि पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । उनी स्थापनाकालदेखि सञ्चालक समितिको विभिन्न पदमा रहेर अनुभव बटुलीसकेका एक कुशल एवम् इमानदार सामाजिक व्यक्तित्वको रुपमा परिचित छन् ।

नयाँ सञ्चालक समितिको सपथ ग्रहण कार्यक्रम आउँदो फागुन १ गते हुने संस्थाले जनाएको छ ।

पछिल्लो समाचार

‘समाजवाद’को लक्ष्यसहित उत्पादन क्षेत्रमा लगानी बढाउँदै एनएमसी

अघिल्लो समाचार

सुपारी उत्पादक संघको केन्द्रीय संयोजकमा तिवारी

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.