१८ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सुपारी उत्पादक संघको केन्द्रीय संयोजकमा तिवारी

माघ २६, २०८०, ३:४७ .शुक्रबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ माघ । अखिल नेपाल सुपारी उत्पादक संघको केन्द्रीय संयोजकमा निलकण्ठ तिवारी सर्वसम्मत चयन भएका छन् ।

विहीबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित भेलाले तिवारीको नेतृत्वमा नेपालको सुपारी खेती हुने जिल्लाहरु झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर जिल्लाबाट अखिल नेपाल सुपारी उत्पादक संघ केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।

भेलाले तिवारीको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । झापाबाट संयोजक तीवारीसहित सदस्यमा टीकादेवी नेपाल, मुक्तिनाथ गौतम र नगेन्द्रप्रकाश खनाल चयन भएका छन् ।

त्यस्तै मोरङ जिल्लाबाट सन्तबहादुर राई र जगतबहादुर थामी रहेका छन् । यसैगरी उदयपुरबाट नन्दीलाल चौधरी चयन भएका छन् ।

बाँकी रहेका सदस्यहरु इलाम र सुनसरी जिल्लाबाट छनोट गरिने संयोजक तीवारीले जानकारी दिए । उनका अनुसार आगामी बैठकले सदस्यहरु थ्पिने छ ।

अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष बेनु शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव विश्व बराल, केन्द्रीय सदस्य उदयनारायण ढुंगाना, कोशी प्रदेश अध्यक्ष दुर्गा थापा (स्वस्तीक), झापा अध्यक्ष विमल निरौला लगायतको आतिथ्यता रहेको थियो ।

अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य थिरप्रसाद खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पछिल्लो समाचार

मेची कृषक सहकारीको अध्यक्षमा फेरि बुढाथोकी

अघिल्लो समाचार

सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

Related Posts

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम
banner

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम

माघ १८, २०८२, १:२६ .आइतवार
प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित
box -1

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित

माघ १७, २०८२, ११:०४ .शनिबार
बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया
box -2

बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया

माघ १७, २०८२, १०:३८ .शनिबार
‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.