झापा, २२ फागुन । नयाँ चारदलीय गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष पद बाँडफाँडको सहमति भएको छ ।
सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले पाउने भएका छन् ।
८ बुँदे सहमति पत्रको बुँदा नम्बर २ मा उक्त कुरा उल्लेख गरिएको छ ।
Discussion about this post