१ आश्विन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पानीट्याङ्की बजारको १० वटा पसलमा आगलागी

चैत्र १०, २०८०, ४:३७ .शनिबार
0
0
0
SHARES
356
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १० चैत । भारतको पानीट्याङ्कीको नयाँ बजारमा शनिबार आगलागी हुँदा दश वटा पसल जलेर नष्ट भएको छ ।

आज विहान पानीट्याङ्कीको नयाँ बजारमा आगलागी हुँदा दश वटा पसल जलेर नष्ट भएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दिपक भारतीका अनुसार उक्त पसलहरुमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् ।

आगलागी हुँदा मेचीनगर नगरपालिकाको बारुण यन्त्र पनि पानीट्याङ्की पठाइएको उनको भनाई छ ।

१० वटा पसलमा आगलागी हुँदा लाखौँ रुपैयाका समान जलेर नष्ट भएको बताइएको छ ।

शनिबार विदाका दिन अरु दिन भन्दा बढी नै नेपालीहरु सौदा लिन उतै जाने गरेका छन् । आगलागी हुँदा मानविय क्षति भने नभएको बुझिएको छ।

पछिल्लो समाचार

मह जोडीलाई ‘आदर्श नागरिक’ सम्मान

अघिल्लो समाचार

पूर्वीनाकाबाट पहिलोपटक बंगलादेशका मन्त्री नेपाल आए

Related Posts

नगरप्रहरीले हात जोडेर विन्ती विसाएपछि केहि भवनहरु जोगिए
banner

नगरप्रहरीले हात जोडेर विन्ती विसाएपछि केहि भवनहरु जोगिए

अशोज १, २०८२, ३:१९ .बुधबार
आज शाेक विदा
banner -2

आज शाेक विदा

भदौ ३१, २०८२, १२:०२ .मङ्लबार
सीडीओले भने–‘नाका बन्द छैन, एसएसवीले कडाइ गरेको हो’
box -1

सीडीओले भने–‘नाका बन्द छैन, एसएसवीले कडाइ गरेको हो’

भदौ ३०, २०८२, ८:४४ .सोमवार
लुटपाट भएका सामान फिर्ता नभए कारवाही
box -3

लुटपाट भएका सामान फिर्ता नभए कारवाही

भदौ ३०, २०८२, ५:५० .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.