४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीमा गिरेको साखलाई जोगाउँछु : अग्नी अधिकारी

बैशाख १४, २०८१, ८:२८ .शुक्रबार
0
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १४ बैशाख । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले मेचीमा गिरेको साखलाई राष्ट्रियस्तरसम्म पुर्याएर सकरात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

आज दिउँसो प्रेस क्लब मेचीनगरले आयोजना गरेको सञ्चारमा भएका समस्याको समाधान र प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीलाई स्वागतसहितको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

‘स्थानीय सरकारको साझेदारको रुपमा मिडिया पनि एउटा अंग हो’, अधिकारीले भने–‘मेचीनगरमा जटिल्ताहरु धेरै छन् । त्यो सबैलाई थाहा भएकै कुरा हो । त्यसलाई चिर्दै नयाँ मोडमा ल्याउन छ । सिस्टममा हिडाउन सबैको साथ र सहयोगको आवश्यक छ ।’

उनका अनुसार जनप्रतिनिधि, दलहरु, कर्मचारी र नागरिकहरुसँगको सम्बन्ध र सीमालाई व्यवस्थित गरेर लान जरुरी छ ।

उनले भने–‘मलाई यो नगरमा असफल हुने छुट छैन । सबैलाई निरनकुश हुनबाट जोगाउँ । मेचीनगरमा गिरेको साखलाई नेशनल लेवलमा पोजेटिभ भाइव प्रवाह गर्नु पर्ने छ ।’

अन्तरक्रिया कार्यक्रममा पत्रकारहरु मोहन काजी, तारामणि सापकोटा, शिशिर चौलागाई, ज्ञानेन्द्र निरौला, डम्बर बराल, अम्बिका भण्डारी, अर्जुन कार्की, झुलन रेग्मी, जीआर धिताल, देबु बानियाँ, खगेन्द्र घिमिरे, प्रकाश उप्रेती, दिलिप थापा, भोला तिम्सिना, नवराज सुवेदी, विनिषा शर्माले सञ्चार क्षेत्रमा भएका समस्या र समाधानका विषयमा सुझावसहितको धारणा राखेका थिए ।

मेचीनगरमा लामो समयदेखि कर्मचारी, जनप्रतिनिधिबीचको सम्बन्ध सुमधुर नभएका कारण नगरवासीले सास्ती व्यहोर्नु परिरहेको छ ।

नगरपालिकामा आउने कुनै पनि प्रमुख प्रशासकीय अधिकृत धेरै समय टिक्दैनन् थिए । नगरपालिका मिडिया मैत्री नभएकोमा स्थानीय सञ्चारकर्मीहरु पनि रुष्ट थिए ।

यी सबै कुरालाई ध्यानमा राखेर अबका प्रमुख प्रशासकीय अधिकृतलाई नगरको विकास र मिडिया मैत्री हुन आग्रह समेत गरिएको छ ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कायक्रमको स्वागत उपाध्यक्ष जीआर धितालले र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

पछिल्लो समाचार

कांग्रेसका नेता आलमसहित ४ जनालाई जन्मकैद

अघिल्लो समाचार

झापामा हात्तीपाइलेको औषधि खुवाउने अभियान सुरु

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.