४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारीमा भोलिदेखि आठौँ रोलिङ च्यालेन्ज कप

कार्तिक २, २०८१, ५:४२ .शुक्रबार
0
0
0
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ कात्तिक । २०२८ सालमा स्थापना भएको धुलाबारी रोलिङ क्लबले भोलिदेखि अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कप प्रतियोगिता गराउँदैछ ।

धुलाबारी रोलिङ क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङले खेल मैदान मर्मत, मैदान सम्याउने, घाँस उमार्ने लगायतका काम सकिएको र प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए ।

दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । स्टेज निर्माण पनि सकिएको छ । यही कात्तिक ३ गतेदेखि १० गतेसम्म धुलाबारी माविको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ वटा टिमको सहभागिता रहनेछ ।

क्लबका सचिव महेश खड्काले आठौँ संस्करणको प्रतियोगिता भव्य हुने बताए । प्रतियोगितामा भारतका मानेभन्ज्याङ फुटबल क्लब दार्जिलिङ र सुकुना युनाइटेड फुटबल क्लब सिलिगुडी सहभागी हुने छन् ।

त्यस्तै, नेपालको रेडहर्स फुटबल क्लब इलाम, मोरङको सम्राट स्पोर्टिङ क्लब, सुनसरीको राष्ट्रिय जागृति फुटबल क्लब, नेपाल पुलिस क्लब विराटनगर, सशस्त्र प्रहरी बल पकली सुनसरी र आयोजक रोलिङ क्लब सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने क्लबका अध्यक्ष नेम्वाङले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक होटल मेची क्राउन रहेको छ ।

सहयोगी संस्थाका रुपमा मेचीनगर नगरपालिका कार्यालय, मेचीनगर–१० वडा कार्यालय, ९ नम्बर वडा कार्यालय, अर्जुनधारा नगरपालिका, अखिल नेपाल फुटबल संघ (एन्फा) र झापा जिल्ला फुटबल संघ रहेको आयोजकको भनाई छ ।

पछिल्लो समाचार

कोशीको साझा कार्यक्रम : क्यासिनोको नीतिलाई कार्यान्वयन गर्ने

अघिल्लो समाचार

पक्राउ परे रवि लामिछाने

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.