२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कनकाई–६ उपनिर्वाचन : ७३.५१ प्रतिशत मत खस्यो

मंसिर १६, २०८१, १२:४७ .आइतवार
0
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

सुरुङ्गा, १६ मंसिर । झापाको कनकाई नगरपालिका–६ मा स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको छ ।

कनकाई वडा नम्बर ६ मा आज विहान ७ वजे सुरु भएको मतदान साँझ ५ वजे सम्पन्न भएको हो ।

आइतबार सम्पन्न मतदानबाट एक हजार ५१३ मत खसेको निर्वाचन आयुक्तले जनाएको छ । वडा नम्बर ६ मा कुल मतदाता २ हजार ५८ जना रहेका छन् ।

८२४ महिला र ६८९ जना पुरूष गरी १ हजार ५१३ जनाले मतदान गरेका हुन् । मतगणना पेटिका लाहा छाप गरेर निर्वाचन अधिकृतको कार्यालयमा नै राखिएको छ ।

सर्वदलिय वैठक बस्ने तयारी भएको छ । राति ८ वजेपछि मतगणना हुने र राति करिव १२ वजेसम्ममा सक्ने श्रोतले जनाएको छ ।

उपनिर्वाचनमा कनकाई–६ को वडाध्यक्ष पदका लागि नेपाली कांग्रेस तर्फका रामगोपाल ओली, नेकपा एमालेका तर्फका वडाध्यक्षमा तुलाराम बस्नेत, नेकपा माओवादीका तर्फबाट वडाध्यक्षमा गणेश थापा, स्वतन्त्रका तर्फबाट वडाध्यक्षमा लक्ष्मीप्रसाद ओली, राप्रपाका तर्फका वडाध्यक्षमा नारायणप्रसाद निरौला उम्मेदवार बनेका छन् ।

त्यस्तै वडाध्यक्षहरुमा संघीय लोकतान्त्रीक राष्ट्रिय मंचका दलबहादुर श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनका पदमबहादुर तामाङ, जनमत पार्टीका शुकलाल राजवंशी र नागरिक उन्मुक्ति पार्टीका जमुना राजवंशी उम्मेदवार रहेका छन् ।

कनकाई–६ का वडाध्यक्ष दीर्घबहादुर थापाको ६६ बर्षको उमेरमा गत असारमा निधन भएपछि रिक्त वडाध्यक्ष पदका लागि निर्वाचन भएको हो ।

पछिल्लो समाचार

सहकारी ठग्ने र बदनाम गराउँनेलाई छाड्दैनौँ : मन्त्री राना

अघिल्लो समाचार

काठमाडौँका व्यवसायी दिलनाथ बजगाई काँकरभिट्टाबाट वेपत्ता

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.