२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘शिक्षा नीति ‘जलकुम्री’ होइन ‘अश्वत्थ’मा जस्तो हुनु पर्छ’

माघ ७, २०८१, ४:४८ .सोमवार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, ७ माघ । भारतको गुवाहाटी स्थित प्राग ज्वातिसफुल युनिभर्सिटीका उपकुलपति स्मृतिकुमार सिंहाले विश्वभरीको शिक्षा नीति ‘जलकुम्भी’ जस्तो नभएर ‘अश्वत्थ’मा बन्नु पर्ने बताएका छन् ।

आज काँकरभिट्टा स्थित होटल ग्राण्डमा पत्रकारसँगको भेटमा प्राग ज्वातिसफुल युनिभर्सिटीका उपकुलपति सिंहाले उक्त कुरा बताएका हुन् ।

विश्वभरीको शिक्षा नीति ‘जलकुम्भी’ को उदाहरण दिँदै भने–‘पानीमाथि फुल्ने राम्रो फुल हो, भुइसम्म जराले छुदैन । बास्ना पनि राम्रो दिँदैन । राम्रो फुल्छ । हाम्रा शिक्षा नीति यस्तै छ । तर, हुनु पर्यो ‘अश्वत्थ’मा जस्तो । भगवान गौतम बुद्वले तपस्या गरेको बृक्षको बोट पिपलको हो । शिक्षा नीति पिपलको पात जस्तो गरी फैलनु पर्छ ।’

उनका अनुसार विश्वको शिक्षा नीति राम्रो छैन । काम चलाउ छ, दीगो छैन । भारतमा विश्वविद्यालय धेरै छन् । तर, काम लाग्ने कमै छन् ।
सन २०२२ मा स्थापित प्राग ज्वातिसफुल युनिभर्सिटीले भारत सरकारले सन २०२० मा बनाएको शिक्षा नीति लागू गरेको उनले दावी गरे ।

भारतको सबै युनिभर्सिटीमा भारत ज्ञान परम्परा अनिवार्य गरिएको छ । जस्मा संस्कुत, अनुशासन, पारस्परिक सम्बन्ध, संस्कार लगायत विषयका पुस्तक पढ्नु पर्ने अनिवार्य गरिदिएको छ ।

उनले कलेजमा विद्यार्थीको चाहाना बमोजिम कस्तो विषय पढ्ने सोही अनुसारको विषय पढाई हुने बताए । उनका अनुसार ४ वर्षमा सकिने कुनै विषयको कोर्स एक–एक वर्षको सार्टिफिकेट दिने व्यवस्था र २ वर्ष पढेर बाँकी कोर्ष फेरि ग्याप गरेर पढ्न सकिने छ ।

तेजपुर युनिभर्सिटीका फाउण्डर समेत रहसिकेका सिंहाले प्राग ज्वातिसफुल युनिभर्सिटी नेपाली र अन्य मुलुकका विद्यार्थीहरुका लागि शैशिक हव रहेको बताएका छन् ।

अन्तराष्ट्रिय २ वटा पुस्तक लेखिसकेका लेखक समेत रहेका उपकुलपति सिंहाको विष्णुप्रिया मनिपुरे भाषा र सेडीयोसिंह आर्ट अन्तरगतका सेडीयुसिंघ रेनगढ र फ्रिडम लस्टिङ राइट्स पुस्तक प्रकाशित गरिसकेका छन् ।

यही माघ ५ र ६ गते जनमैत्री बहुमुखी क्याम्पस काठमाडौँले गुणस्तरीय शिक्षाको विषयमा ‘इन्टरनेसनल कनफेरेन्स’ गरेको थियो । सोही कार्यक्रममा बक्ताका रुपमा सिंहा नेपाल आएका थिए ।

उपकुलपति सिंहा र उनकी पत्नी लघुकथा लेखक सोनन्द सिंहा आज काँकरभिट्टाबाट भारत फर्किने बेला लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक शंकर भट्टराईले पत्रकारसँग भेटघाट गराइदिएका हुन् ।

 

पछिल्लो समाचार

आजदेखि बिर्तामोडमा व्यापार महोत्सव, उद्घाटन मुख्यमन्त्रीले गर्ने (भिडियोसहित)

अघिल्लो समाचार

जयेन्द्र साहित्य कोषले छान्याे ४ जना प्रतिभा 

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.