२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आजदेखि बिर्तामोडमा व्यापार महोत्सव, उद्घाटन मुख्यमन्त्रीले गर्ने (भिडियोसहित)

माघ ७, २०८१, २:०२ .सोमवार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

झापा, ७ माघ । एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव आजदेखि सुरु हुँदैछ ।

मंगलबार महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन् ।

बिर्तामोड नगरपालिका–५ स्थित धर्मकाटा रोड नजिकै रहेको महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ ।

बिर्तामोड उद्योग बाणिज्य संघले १२ दिनसम्म लगाउने महोत्सवमा १५० वटा स्टल रहने साेमबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान लगायतका देशहरुमा उत्पादन गरिएका कृषिका प्रशोधन र तयारी वस्तुहरुलाई स्टलको रुपमा बिक्रीका लागि राखिने संघका अध्यक्ष राजु न्यौपानेले बताए ।

पूर्वको व्यापारिक शहरले परिचित बिर्तामोडको महोत्सवमा नेपालको कृषिजन्य वस्तुको उत्पादन र प्रर्वद्धनलाई पर्यटनसँग जोडने उदेश्य रहेको उनको भनाई छ ।

खाद्य सामग्री, अर्गानिक तरकारी, मार्सी चामल, विदेशी कपडा लगायतका तयारी सामग्री स्टलमा रहनेछन् ।

छिमेकी मुलुकका उपभोक्तालाई एकैथलोबाट उपभोग्य वस्तुहरुको खरिद र दुई लाख अवलोकनकर्ताहरुको प्रत्यक्ष भेटघाटले आर्थिक गतिविधिलाई थप चलायमान बनाउन यो महोत्सव सफल हुनेमा आशावादी रहेको आयोजकको बुझाई छ ।

महोत्सवमा शिक्षकको रोहवरमा विद्यार्थी, अपाङ्गता र ज्येष्ठ नागरिहरुलाई टिकट निःशुल्क छ भने दिउँसो अवलोकन गर्नेलाई एकसय र बेलुका ४ वजेपछि दुईसय टिक लाग्ने छ ।

महोत्सवका राष्ट्रियस्तरका चर्चित कलाकारहरुको सांगातिक कार्यक्रमको प्रस्तुति रहने छ । उद्घाटन कार्यक्रममा विभिन्न जातिको भेषभुषा, बाजागाजा, झाँकी, सामाजिक संघ–संस्था, उद्योगी व्यवसायी र शुवेच्छुकहरुको सशभागितामा बिर्तामोड नगरपरिक्रमा गरिने आयोजकको भनाई छ ।

दुई लाख अवलोकनकर्ता भित्राउने लक्ष्य लिएको महोत्सवको अनुमानित खर्च एक करोड लाग्ने अध्यक्ष न्यौपानेले बताए । जुवातास, मदिरारहित मनोरञ्जन र शान्तिपूर्ण महोत्सव आयोजना हुने आयोजकको दावी छ ।

बिर्तामोड नगरपालिका संरक्षक रहेको महोत्सवमा मुख्य प्रायोजक एपोलो पेन्ट्स, सहप्रायोजकहरुमा एनसेल, सांग्रीला, डीसहोम नेट, रिजालको ट्याङ्की लगायतका कम्पनीहरु रहेका छन् ।

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको स्वागत उपाध्यक्ष गोमा भट्टराईले र सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

पछिल्लो समाचार

बाेलेराे र अटाे ठाेक्किदा एककाे मृत्यु, ३ घाइते

अघिल्लो समाचार

‘शिक्षा नीति ‘जलकुम्री’ होइन ‘अश्वत्थ’मा जस्तो हुनु पर्छ’

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.