२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा ढक, तराजुको परीक्षण कार्य सकियो

माघ २५, २०८१, १:२२ .शुक्रबार
0
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २५ माघ । मेची उद्योग बाणिज्य संघको आयोजनामा यही माघ २१ गतेदेखि जारी व्यवसायीको नाप तौलको परीक्षण आजबाट समापन भएको छ ।

मेची उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा गत सोमबारदेखि व्यवसायीहरुको नाप्ने र तौल्ने उपकरणको परीक्षण, जाँच, नवीकरण, अनुमतिपत्र वितरण र अनुगमन कार्य शुक्रबार समापन भएको हो ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले मेचीनगरका १०९ जना व्यवसायीले सदस्यता नविकरण गरेको जानकारी दिए ।

त्यस्तै १८९ जना व्यवसायीहरुले काँटा, ढक, लिटर, मिटर जाँच गरेर नवीकरण, नयाँ दर्ता र अनुमतिपत्र लिएको उनले बताए । गतवर्ष भन्दा १७ प्रतिशत बढी व्यवसायीहरुले नाप तौलको परीक्षण र सदस्यता नवीकरण गरेको उनको भनाई छ ।

गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरबाट खटिएको डोर टोलीमा कार्यालयका सहायक निरीक्षक अमितकुमार कर्ण, सीमीद्वय विजयनन्द चौधरी र अञ्जिता रेग्मी, कार्यालय सहायक पुना घिमिरे तथा संघका कार्यसमिति र कर्मचारीहरु डोर टोलीमा खटिएका थिए ।

यही माघ २१ गतेदेखि सञ्चालन भएको नाप तौलको परीक्षणको पहिलो दिन मेचीनगर–६, काँकरभिट्टा स्थित होटल दुवईल्याण्ड परिसरमा आयोजना गरिएको थियो ।

दोस्रो दिन मेचीनगर–७, ईटाभट्टा स्थित उत्तम किराना पसल छेउमा, तेस्रो दिन संघको सचिवालय धुलाबारी, चौँथो दिन धाइजन मोड स्थित अधिकारी एग्रो भेट्स छेउ र पाँचौँ दिन आज चारआली पूर्व बसस्टेण्ड मंगलदीप सप्लायर्स छेउमा व्यवसायीहरुको नाप तौलको परीक्षण गरिएको संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले बताए ।

 

पछिल्लो समाचार

पत्रकार भण्डारीले पहिलो पटक पुराणमा कथा वाचन गर्ने

अघिल्लो समाचार

नव ज्योति च्यालेन्ज कप : न्यु स्टार फाइनलमा

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.