२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जरा अभियान : मेचीनगरमा ‘नेपोन’को प्रथम अधिवेशन

फाल्गुन ८, २०८१, ३:२२ .बिहिबार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ८ फागुन । मेचीनगरमा तीन महिने जरा अभियान अन्तरगत नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सैनिक संगठन (नेपोन) को प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।

बुधबार काँकरभिट्टा स्थित एमाले नगर तथा क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न प्रथम अधिवेशनले डाकमान राईको नेतृत्वमा १५ सदस्यीय नेपोनको प्रथम नगर कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा नेत्रबहादुर खड्का, सचिवमा विक्रम खड्का, उपसचिवमा कृष्ण निरौला र कोषाध्यक्षमा विष्णु चौधरी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा विमला विष्ट, विक्रम मेचे, नेत्रबहादुर खड्का, केशव राजबंशी, हरिप्रसाद डाँगी, रेवतबहाुर बानियाँ, देविप्रसाद सापकोटा, अग्निप्रसाद सापकोटा, ताराप्रसाद तिवारी र विष्णुबहादुर कार्की रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपोनका केन्द्रीय सचिव तीर्थराज घिमिरे, नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, मेचीनगर अध्यक्ष राजु कार्की लगायतले जरा अभियानलाई पार्टीको जरैबाट सशक्त बनाएर लैजान सबै एकजुट भएर लाग्नु पर्ने बताएका थिए ।

पार्टीले सञ्चालन गरेको तीन महिने जरा अभियान अन्तरगत मेचीनगरमा जनवर्गीय संगठनहरूको भेला, वैठक, अधिवेशन लगायतका कामहरू धमाधम भइरहेको नगर अध्यक्ष कार्कीले बताए ।

नेपोनका झापा अध्यक्ष मुकुन्द भट्टराईको अध्यक्षतामा सम्पन्न प्रथम अधिवेशनको स्वागत कोशी प्रदेश कमिटीका अध्यक्ष डिल्लीराम घिमिरेले र सञ्चालन कोशी प्रदेश कमिटीका उपसचिव उमेश डाँगीले गरेका थिए ।

पछिल्लो समाचार

नगरपालिकाको प्रेस संयोजकमा कार्की

अघिल्लो समाचार

मेचीनगरमा ४,८८६ किशोरीले लगाए ‘एचपिभी’ खोप

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.