६ बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

मेचीनगर गोल्डकपको मिति तीन दिनलाई सारियो

फाल्गुन ९, २०८१, १२:२२ .शुक्रबार
0
0
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ९ फागुन । यही फागुन २१ गते हुने भनिएको पाँचौँ मेचीनगर गोल्डकप तीन दिनपछिलाई सारिएको छ ।

आज मेचीनगर गोल्डकप मुल आयोजक समितिले स्थानीय पत्रकारहरुसँग गरेको भेटघाटमा मेचीनगर गोल्डकप तीन दिनलाई सारिएको जानकारी गराइएको हो ।

गोल्डकप मुल आयोजक समितिका सहसंयोजक विमल आचार्यले यही फागुन २१ गते हुने भनिएको पाँचौँ मेचीनगर गोल्डकप फागुन २४ गतेबाट सञ्चालन गरिने बताए ।

उनले प्राविधिक कारणबस तीन दिनका लागि पछि सारिएको बताए । अहिले देशैभरि फुटबल प्रतियोगिताहरु भइरहेकोले ए डिविजनका खेलाडीहरुको समय मिलाउन गोल्डकपको समय सार्नु परेको मेचीनगरका पूर्व नगरप्रमुख समेत रहेको आचार्यले जानकारी दिए ।

गोल्डकप सदस्य एवम् झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर वस्नेत (सुन्दर)ले
यही फागुन २४ गतेदेखि हुने मेचीनगर गोल्डकपमा ए डिविजनका ४, मोफसलका २ र भारतका २ वटा टिम गरेर ८ वटा टिमको सहभागिता रहने बताए ।

मुल आयोजक समितिका संयोजक एवम् कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनालीले मेचीनगर गोल्डकप सफल पार्न राजनीति भन्दा टाडाँ रहेर सबै राजनीतिक दल, व्यवसायी, समाजसेवी, खेलप्रेमी लागेको बताए ।

‘मेसीले अर्जेन्टिनालाई चिनाए जसरी मेचीनगरलाई खेलकुदको हव बनाउन गोल्डकपले चिनाउने छ’, मैनालीले भने–‘त्यसका लागि आम नगरबासीले आ–आफ्नो ठाउँबाट योगदान गर्नु पर्छ ।’

सोही अवसरमा आयोजक समितिले भर्खरै निर्वाचित प्रेस क्लब मेचीनगरको कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ ।

छलफलमा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, सचिव प्रविण अधिकारी लगायतले धारणा राखेका थिए ।

छलफलको सहजिकरण आयोजक समितिका सदस्य सचिव राजु कार्कीले गरेका थिए ।

पछिल्लो समाचार

राष्ट्रिय जनसांस्कृतिक महासंघ मेचीनगर अध्यक्षमा चक्र

अघिल्लो समाचार

आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा

Related Posts

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन
box -2

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन

बैशाख ५, २०८३, १:५८ .शनिबार
‘महाअभियान’ उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह आउने
box -1

इन्धनकाे मूल्य नघटाए आन्दोलन गर्ने दुर्गा प्रसाईंकाे चेतावनी

बैशाख ५, २०८३, ८:४८ .शनिबार
मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु
banner -2

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु

बैशाख ५, २०८३, ८:१३ .शनिबार
मिश्रित कृषि खेतीबाट मनग्ये आम्दानी गर्दै बाहुनडाँगीका रवि
banner

मिश्रित कृषि खेतीबाट मनग्ये आम्दानी गर्दै बाहुनडाँगीका रवि

बैशाख ५, २०८३, ७:५० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.