२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नगरस्तरीय प्रतिष्ठान आवश्यक छ : नगरप्रमुख बुढाथोकी

फाल्गुन २०, २०८१, २:०९ .मङ्लबार
0
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २० फागुन । मेचीनगरमा सामाजिक संघ–संस्थाका रुपमा काम गरिरहेका प्रतिष्ठानहरुले नगरस्तरीय प्रतिष्ठानको माग गरेका छन् ।

आज ती संस्थाहरुले नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेरै नगरस्तरीय प्रतिष्ठानको माग गरेका हुन् ।

लाल भागीरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अगुवाईमा मेचीनगरका सामाजिक संघ–संस्थाहरुले नगरप्रमुख बुढाथोकीलाई ध्यानाकर्षणसहितको माग पत्र बुझाएका छन् ।

संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले साहित्य, कला, संंस्कृति, संगीत लगायतको विकास र जगेर्नाका लागि मेचीनगरमा नगरस्तरीय स्वायत्त प्रतिष्ठान स्थापना हुनुपर्ने माग गरेका हुन् ।

अध्यक्ष बानियाँको टोलीमा सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, सचिव निरज घिमिरे, साहित्यकार तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्याल, पवित्रा भेषराज खतिवडा स्मृति प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा, सहिद वीरेन स्मृति प्रतिष्ठानका अध्यक्ष पदम गौतम, सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, पुण्यप्रसाद न्यौपाने स्मृति प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद न्यौपाने, रण–खड्ग खवास फाउन्डेसनका अध्यक्ष भीम खवास, गोवा हरिनारायण भाग्य रुपा सिग्देल स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मीप्रसाद सिग्देल लगायत रहेका थिए ।

मागपत्र बुझ्दै नगरप्रमुख बुढाथोकीले नगरस्तरीय प्रतिष्ठान आवश्यक रहेको बताए । उनले नगरमा भएका प्रतिष्ठानहरुलाई सूचीकृत गरेर आगामी कार्यपालिकाको वैठकबाट निर्णय गरिने जानकारी दिए ।

पछिल्लो समाचार

स्ववियू चुनाव : विद्यार्थीका पाँच वटा संघ–संगठनद्वारा नाम दर्ता

अघिल्लो समाचार

सुखानी सन्देश बिशेषांक विमोचन

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.