८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आज ९६ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

चैत्र २२, २०८१, ११:०८ .शुक्रबार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ चैत । आजदेखि मेचीनगरमा सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ ।

शुक्रबारदेखि मेचीनगर–८, ईटाभट्टा स्थित आदर्श मावि परिसरमा नगरपालिकाको आयोजना र पोखरा स्थित राष्ट्रिस्तरको गैरसरकारी संस्था हार्ट नेपाल (हिमालयन एनिमल रेस्क्यु ट्रष्ट) को प्राविधिक सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

मेचीनगर नगरपलिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले विहान कुकुरको बन्ध्याकरण शिविरको औपचारिक रुपमा सुरु गरेका थिए ।

उनले कुकुरले मान्छे, बाख्रा, भैसी, पाडा सबैलाई टोकेर घाइते र ज्यानसम्म गएको अवस्थाले यसको न्युनिकरण र उत्पादन संख्या घटाउने उदश्यले विगत वर्षदेखि सञ्चालन गरिएको बताए ।

नगरवासीलाई सचेत गराउन अब कुकुरको पहिचान गरी लगत संकलन गर्ने र कुकुरको शरिरमा डिजिटल चिप्स् लगाइने नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–२ का वडाध्यक्ष एवम् प्रवक्ता दिपक बराल, वडा नंं ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, कार्यपालिका सदस्य चित्र धिमाल, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायतको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रमको समापन मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमलाको अध्यक्षता र सहजीकरण पशु स्वास्थ्य प्राविधिक मदन भण्डारीले गरेका थिए ।

आज शिविरमा वडा नं.१ र २ का ९६ वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले बताए ।

उनका अनुसार चैत २३ गते वडा नं.३ र ४ का सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने छ । त्यस्तै चैत २४ गते वडा नं.५ र ६ को, चैत २६ गते वडा नं.७, ८ र ९ को, चैत २७ गते वडा नं.१० र ११ को, चैत २८ गते वडा नं.१२ र १३ को र चैत २९ गते वडा नं.१४ र १५ को शिविर सञ्चालन हुने छ ।

शिविरमा हार्टका प्राविधिक चन्द्र आङबु राईको नेतृत्वमा १२ जना र नगरपालिकाका ८ जना स्वास्थ्य प्राविधिकको टोली खटिएका छन् ।

चैत २९ गतेसम्म सञ्चालन हुने शिविरमा कुकुरलाई मानव मैत्री बनाउने लक्ष्यसहित करिव ५०० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने कार्कीको भनाई छ ।

पछिल्लो समाचार

एडभान्स तालिम लिएका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

अघिल्लो समाचार

उज्यालो ब्रान्डको चामलमा ‘अखाद्य वस्तु’ भेटिएन

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.