गाैरादह, २७ चैत । आज विहान पानीसँग आएको चट्याङकाे झड्काले लागेर एकजना मृत्यु भएको छ ।
गाैरादह-५ स्थित बाुबथान बस्ने ५४ वर्षीय दुधकुमार लावतीकाे आज विहान ७ वजे पानी परेकाे समयमा चट्याङकाे झड्काले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमक र स्थानीय गाैरादह प्रहरी टाेलीले मृतक लावतीकाे पाेष्टमार्टमका लागि दमक अस्पताल पठाएको थियोे ।




Discussion about this post