१६ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित

मंसिर १३, २०८२, १२:२८ .शनिबार
0
0
0
SHARES
245
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि झापा क्षेत्र–१ बाट ६ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा झापा क्षेत्र–१ मा ६ जना प्रतिनिधिका लागि ११ जना उम्मेदवार मैदानमा उत्रिएका थिए ।

खुल्लातर्फ लक्ष्मीकुमार राईले ८२८ मत, असारु राजवंशीले ८९२ मत र खेमराज पोखरेल (राजु) ले ९६५ मत, महिलातर्फ रमा भण्डारी ढकालले ११०५ मत र जानुका देवी ओलीले ९३६ मत, युवातर्फ दीपक बरालले ८३३ मत ल्याएर निर्वाचित भएका छन् ।

११ जनामा अन्य प्रतिस्प्रर्धीहरु जगन भट्टराईले ३०९ मत, गोविन्द गिरीले ४०० मत, हर्कबहादुर वस्नेतले ३५४ मत, प्रीतम काफ्लेले ५०९ मत र दुर्गा (रेनुका) डाँगीले ५२३ मत मात्र प्राप्त गरेका थिए ।

नेकपा एमाले झापा क्षेत्र नं.१ को चुनाव विहान १० वजेदेखि दिउँसो २ वजेसम्म चार वटा ठाउँमा भएको थियो । जम्मा २६३५ मतदाता मध्ये १४५५ जनाले मतदान गरेका थिए ।

झापा–१ अन्तरगत १, २, ३ र ४ नम्बर वडाको मेचीनगर–२ भृकुटी बजारमा भएको चुनावमा ४८२ मतदातामा २७८ मत खसेको थियो । वडा नम्बर ५, ६, ७ र ८ को मेचीनगर–६ स्थित एमाले क्षेत्रीय पार्टी कार्यालय काँकरभिट्टामा भएको चुनावमा ५५१ मा ३०४ मत खस्यो ।

वडा नम्बर ९, १० र १५ को मेचीनगर–१० स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा भएको चुनावमा ३८८ मा २३६ मत खसेको थियो ।

यस्तै वडा नम्बर ११, १२, १३ र १४ को मेचीनगर–१२ स्थित जालपा सामुदायिक भवनमा भएको चुनावमा ६५२ मतमध्ये ३०१ मत खस्यो । वडा नम्बर ९ र १० को भद्रपुर–९ मा रहेको मुना भवनमा भएको चुनावमा १७८ मा १६१ मत खसेको थियो ।

यता बुद्धशान्ति वडा नम्बर ४, ५, ६ र ७ को बुद्धशान्ति–४ टिमाई स्थित भुटानी शिविरमा भएको चुनावमा ३८४ मतदातामा १७५ जनाले मतदान गरेका थिए ।

पछिल्लो समाचार

महेन्द्रद्वार आधुनिक सहकारीसँग एकीकरण गर्ने तयारीमा

अघिल्लो समाचार

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना

Related Posts

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना
banner

लैङ्गिक हिंसा र एड्स सम्बन्धी सचेतना

मंसिर १५, २०८२, १२:५७ .सोमवार
महेन्द्रद्वार आधुनिक सहकारीसँग एकीकरण गर्ने तयारीमा
box -3

महेन्द्रद्वार आधुनिक सहकारीसँग एकीकरण गर्ने तयारीमा

मंसिर १२, २०८२, ३:१६ .शुक्रबार
मेचीनगरद्वारा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण
box -3

मेचीनगरद्वारा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण

मंसिर १२, २०८२, १२:५२ .शुक्रबार
‘आरओ’ मात्र गरेको बोतलको पानी नखान काँकरभिट्टा खानेपानीको अनुरोध
banner -1

‘आरओ’ मात्र गरेको बोतलको पानी नखान काँकरभिट्टा खानेपानीको अनुरोध

मंसिर १२, २०८२, ११:३८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.