
झापा, १९ पुस । आगामी फागुन २१ गते हुने भनिएकाे प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. १ बाट ८ जनाको नाम सिफारिस गरेकाे छ ।
आज क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा राजु कार्की, लक्ष्मीकुमार राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल, रामचन्द्र उप्रेती, निरु परियार र चन्द्र प्रसाईको नाम सिफारिस गर्ने निर्णय गरेकाे बताईएकाे छ ।




Discussion about this post