सूचना

जेनजी आन्दोलनबाट मेची भन्सार कार्यालयमा साढे २६ कराेडकाे क्षति

जेनजी आन्दोलनका क्रममा मेची भन्सार कार्यालयमा भएको ताेडफाेड, आगजनी र लुटपाटबाट साढे २६ कराेडकाे क्षति पुगेकाे छ ।

Read moreDetails

बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु

आज विहान करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर बाहुनडाँगीमा एक जनाकाे मृत्यु भएको छ ।

Read moreDetails

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

पार्टीको नीति विपरित काम गर्ने दुई पत्रकारसहित पाँच जनालाई एमाले मेचीनगरले निस्काशन, निलम्बन र कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको...

Read moreDetails

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले जेनजी आन्दोलनपछि समाज त्रसीत अवस्थामा रहेको बताएका छन् ।

Read moreDetails

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज जेनजी आन्दोलनमा क्षति भएका नगरपालिका सहितका भवनहरू निरीक्षण गरेका छन् ।

Read moreDetails

मेचीनगरले हटाएका कर्मचारीलाई बाेलायाे काममा

मेचीनगर नगरपालिकाले स्थायी पदपूर्ति नगरून्जेल सम्मका लागि हटाएका कर्मचारीहरूलाई काममा फर्काएकाे छ ।

Read moreDetails

चिमरियाद्वारा मेचीनगरमा ´शव चिस्यान गृह` बनाईदिने घाेषणा

अब मेचीनगरमा विदेश तथा टाडाबाट शव ल्याएमा राख्ने ´शव चिस्यान गृह` काे व्यवस्था गरिने भएको छ ।

Read moreDetails

सस्तोमा सुन किनेका छौँ, लिन आउनु भनेर छिमेकी साथिबाटै हत्या

सस्तोमा सुन किनेर जंगलमा गाडेका छौँ लिन आउनु भनेर छिमेकी साथिले भनेपछि काठमाडौँबाट झापा आएका सरोज शर्मालाई नै गाडेर हत्या...

Read moreDetails

जीवन विज्ञान प्रतिष्ठानले धुलाबारीमा ´चक्र विज्ञान कार्यक्रम` गर्ने

जीवन विज्ञान प्रतिष्ठान काेशी प्रदेशले यहि कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म मेचीनगरमा चक्र विज्ञान कार्यक्रम गर्ने भएको छ ।

Read moreDetails
Page 1 of 41 1 2 41