४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अफगानिस्तानका मन्त्री, जर्मनीमा ‘डेलिभरी ब्वाइ’

भदौ ११, २०७८, ९:५५ .शुक्रबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ११ भदौ । सयेम सादात अफगानिस्तानका पूर्व सञ्चारमन्त्री हुन् । दुई वर्षसम्म मन्त्री पदमा रहेका सादातले सन् २०१८ मा आफ्नो पदबाट राजीनामा दिए र, जर्मनीतर्फ लागे ।

भविष्यको खोजीमा जर्मनीको पूर्वी सहर लेइपजिगमा पुगेका उनी ‘डेलिभरी ब्वाइ’ को काम गरिरहेका छन् । अफगानिस्तानको मन्त्री भइसकेको व्यक्ति ‘डेलिभरी ब्वाइ’ भनेको भन्दै उनले निकै आलोचना पनि सहनु पर्यो ।

तर उनी सबै रोजगारी समान हुने बताउँछन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा ४९ वर्षीय सादातले भने, ‘मलाई यो काम गर्दा कुनै नराम्रो लागेको छैन ।’ ‘मलाई आशा छ, अन्य राजनीतिज्ञले पनि यही बाटो समात्नेछन् । लुकेर बस्नुभन्दा आम नागरिकसँग काम गर्नु बेस् ।’

अहिले अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै त्यहाँको अवस्था पनि अस्तव्यस्त बनेको छ । धेरै मानिस मुलुक छाड्न चाहन्छन् । सादातको परिवार र साथीहरु अफगानिस्तान छाड्न चाहन्छन् । अहिले सञ्चालन भइरहेको उद्धार उडानमा सामेल हुन चाहन्छन् ।

अमेरिकाले आफगानिस्तानबाट आफ्नो सेना फिर्ता लैजान थालेसँगै यसवर्ष जर्मनीमा पनि आश्रय खोज्ने अफगानिस्तानका शरणार्थी बढेका छन् । जर्मनीको आप्रवासी तथा शरणार्थी कार्यालयको तथ्यांक अनुसार यो संख्या यस वर्ष १३० प्रतिशतले बढेको छ । तर जर्मनीमा आश्रय पाइहाले पनि जिविका चलाउन सहज छैन । त्यसको प्रमाण सादात आफैं हुन् ।

सूचना प्रविधि र दूरसञ्चारमा मास्टर्स डिग्री हासिल गरेका सादातले जर्मनीमा आफूले अध्ययन गरेको विषयमा काम पाउने अपेक्षा गरेका थिए । तर जर्मन भाषा नजानेको कारण काम पाउन कठिन भयो । बेलायती नागरिकता बोकेका उनी अहिले दैनिक चार घण्टाको जर्मन भाषाको कक्षा लिन्छन् । त्यसपछि ६ घण्टा खाना डेलिभरी गर्ने काम गर्छन् ।

त्यसो त उनलाई सुरुवाति दिनमा जर्मनीमा साइकल चलाउन पनि सहज भएन । ‘सुरुआती दिनहरु उत्साहप्रदका साथै निकै कठिन थिए’, सादात भन्छन्, ‘तपाईँ जति धेरै बाहिर जानुहुन्छ, जति धेरै मानिससँग भेट्नुहुन्छ, सिक्ने अवसर पनि त्यति नै धेरै हुन्छ ।’

(एजेन्सी)

पछिल्लो समाचार

क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

अघिल्लो समाचार

‘ओसामा बिन लादेन’ को भिडिओ खिच्ने रिपोर्टरको कथा युट्युबमा

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.