६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

क्लिन झापाको नवौं साधारणसभा

भदौ १३, २०७८, ४:३७ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १३ भदौ । वातावरण संरक्षण एवम् सरसफाइ प्रवद्र्धनमा लामो समयदेखि काम गर्दै आइरहेको गैरसरकारी सामाजिक संस्था क्लिन झापाले नवौं साधारणसभा सम्पन्न गरेको छ ।

भद्रपुर–७ लेखनाथ चोकस्थित आफ्नै कार्यालय परिसरमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै सीमित उपस्थितिमा झापाले साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा आयोजित साधारणसभाको सञ्चालन संस्थाका सचिव एवम् झापाका सरसफाइ योद्धा रुद्रबहादुर न्यौपानेले गरेका थिए भने उपाध्यक्ष सन्तोष न्यौपानेले स्वागत गरे ।

साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष उपाध्यायले क्लिन झापाले आ. व. ०७७÷०७८ मा संस्थाले गरेका क्रियाकलापका बारे जानकारी दिनुभएको थियो भने कोषाध्यक्ष विजय भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

कोरोना भाइरस महामारी शुरु भएको बेलादेखि जिल्लाका विभिन्न स्थानमा कोरोना भाइरसबाट जोगिने उपायहरुका बारे सचेतना एवम् जागरण फैलाउँदै आएको क्लिन झापाले अघिल्लो वर्ष जिल्लाको भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा ती पालिकाहरुको समन्वयमा फोहोरजन्य पानीबाट समुदायमा उत्पन्न हुने जटिल परिस्थिति, फोहोर व्यवस्थापन र सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको र ती कार्यक्रमबाट समुदायमा शुद्ध पानीको उपभोग एवम् सरसफाइ बारे चेतना अभिबृद्धि भएको अध्यक्ष उपाध्यायले बताए ।

साधारणसभामा बाबुराम पराजुली, ऋषि चापागाईं, बाबुराम कार्की, विशाल अधिकारी लगायतले वातावरण संरक्षण तथा सरसफाइ प्रवद्र्धनमा क्लिन झापाले आगामी दिनमा गर्नसक्ने थप कामहरुका बारे सुझाव राखेका थिए ।

पछिल्लो समाचार

एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्न २२ गतेको समय

अघिल्लो समाचार

महाकवि देवकोटाको घरको भग्नावशेष नहटाउन सर्वोच्चको आदेश

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In