८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

निवृत्त राष्ट्रसेवक समाज कर्मचारीको ज्ञापनपत्र

भदौ १७, २०७८, ५:०५ .बिहिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, १७ भदौ । निवृत्त राष्ट्रसेवक समाज नेपाल भद्रपुर नगर कार्य समिति झापाले कर्मचारी समायोजनको बेला प्रदान गरिएको ग्रेड रकम अवकाश प्राप्त कर्मचारीहरुलाई सजिलै उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
८०औँ पेन्सन दिवसको अवसर पारेर झापाका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र दिनुका साथै कोभिड १९ नियन्त्रणका लागि केहि थान माक्स समेत वितरण गरेको हो ।
समाजका भद्रपुर अध्यक्ष मुक्तिनाथ दाहालको नेतृत्वमा विहीबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनालाई उनकै कार्यकक्षमा गएर ज्ञापन पत्र बुझाइएको थियो ।
ज्ञापन पत्रमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेश तथा स्थानीय तहका २ ग्रेड थप भएका सेवानिवृत्त कर्मचारीहरुलाई राष्ट्रिय किताबखानाले आदेश नभएको भन्दै प्राप्त हुने ग्रेड दिन नमानेकोले तत्काल उत्त गे्रड रकम प्राप्त गर्ने वातरण बनाइ दिन माग गरिएको छ ।
कर्मचारीले खाइपाइ आएको दुई ग्रेड बराबरको रकम समावेश गरि पेन्सन उपलब्ध गराउन किताव खानालाई अनुरोध गर्दै उक्त गे्रड प्राप्त गर्ने सहज वातावरण बनाउन सरकारसँग जोडदार माग गर्छौ भन्ने उल्लेख गरिएको छ ।
यसैवीच दिवसको अवसरमा समाजले सदरमुकाम चन्द्रगढी क्षेत्रका सयौँ सर्वसाधारणलाई ४ सय भन्दा बढी माक्स वितरण गरिएको अध्यक्ष दाहालले बताए ।

 

पछिल्लो समाचार

झापामा ९९ संक्रमित, १५१ जना डिस्चार्ज

अघिल्लो समाचार

‘स्थानीय सरकारका सवाल’ बारे खोज पत्रकारिता तालिम

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.