मेचीनगर,७ मंसिर । झापा क्षेत्र नं. १ को क्षत्रीय सचिवमा सुरेन्द्र बुढाथोकी र गुणराज (राजन) भट्टराई निर्वाचित भएका छन् ।
सचिवमा बुढाथोकीले २६३ र भट्टराईले २५८ मत ल्याई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।
यसैगरी सहसचिवमा खगेन्द्र गिरीले २४४ र दिपक काफ्लेले २२६ मत ल्याई निर्वाचित भएको निरौलाले बताए ।
Discussion about this post