२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कांग्रेस झापा  : सभापतिमा कट्टेलको पछिपछि थेबे, मतान्तर अब १८९ मात्रै

मंसिर ११, २०७८, ११:४६ .शनिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, ११ मंसिर । नेपाली कांग्रेस झापाको मतगणनाको ताजा परिणाम अनुसार सभापतिका उम्मेद्वार देउमान थेबेले मतान्तर घटाउँदै लगेका छन् ।

थेबे र कट्टेलको मतान्तर अब १८९ मात्र छ । यसअघि दुई सयभन्दा बढीको मतान्तरले कट्टेल अगाडि हुँदै आएका थिए ।

कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको पकड क्षेत्र मानिएको क्षेत्र नं. २ र ४ मा अहिले गणना सुरु भएको छ ।

पछिल्लो मत गणना अनुसार राम कट्टेलले ८५० मत र देउमान थेबेले ६६१ मत प्राप्त गरेका छन् ।

१५२६ मतको गणना हुँदा यो परिणाम आएको हो ।

यसैगरी, उपसभापतिमा कट्टेल प्यानलका उम्मेद्वार प्रेम सम्बाहाम्फेले ८१८ र थेबे प्यानलका उम्मेद्वार केशवराज पाण्डेले ७४५ मत प्राप्त गरेका छन् ।

उपसभापतिका अन्य उम्मेद्वार शमशेर गिरीले ६०० र शेरबहादुर भट्टराईले ६४६ मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ८७९ र राजबंशीले ७४७ मत पाएका छन् ।

सचिवका उम्मेद्वार नविन बिमलीले ६५१ र कृष्ण हुमागाईले ५७३ मत पाएका छन् ।

त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ८५३ र प्रसाईले ७४६ मत पाएका छन् ।

अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ६२६ र कालेन्द्र प्रसाद राजबंशीले ६२२ मत पाएका छन् ।

==============

 सभापतिमा थेबेभन्दा २४१ मतले कट्टेल अगाडि

मेचीनगर, ११ मंसिर । नेपाली कांग्रेस झापाको मतगणनाको ताजा परिणाम अनुसार सभापतिका उम्मेद्वार राम कट्टेलले ७७६ मत र देउमान थेबेले ५३५ मत प्राप्त गरेका छन् ।

उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले ७४८ र केशवराज पाण्डेले ६१८ मत प्राप्त गरेका छन् ।

उपसभापतिका अन्य उम्मेद्वार शमशेर गिरीले ५२६ र शेरबहादुर भट्टराईले ५३४ मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ८१८ र राजबंशीले ६८४ मत पाएका छन् ।

सचिवका उम्मेद्वार नविन बिमलीले ५२५ र कृष्ण हुमागाईले ४४५ मत पाएका छन् ।

त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् ।

लिम्बुले ७९५ र प्रसाईले ६८० मत पाएका छन् ।

अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ४९५ र कालेन्द्र प्रसाद राजबंशीले ४९९मत पाएका छन् ।

================

 सभापतिमा कट्टेल, उपसभापतिमा सम्बाहाम्फे र सचिवमा लिङ्देनलाई सर्वाधिक मत

मेचीनगर, ११ मंसिर । नेपाली कांग्रेस झापाको मतगणनाको ताजा परिणाम अनुसार सभापतिका उम्मेद्वार राम कट्टेलले ६०४ मत र देउमान थेबेले ३८९ मत प्राप्त गरेका छन् ।

१००३ मत गणना हुँदा यो परिणाम आएको हो ।

यसैगरी, उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले ५६८ र केशवराज पाण्डेले ४६६ मत प्राप्त गरेका छन् ।

उपसभापतिका अन्य उम्मेद्वार शमशेर गिरीले ४१६ र शेरबहादुर भट्टराईले ३८९ मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ६३२ र राजबंशीले ५३४ मत पाएका छन् ।

सचिवका उम्मेद्वार नविन बिमलीले ३८८ र कृष्ण हुमागाईले ३२४ मत पाएका छन् ।

त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ६१५ र प्रसाईले ५३३ मत पाएका छन् ।
अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ३५९ र कालेन्द्र प्रसाद राजबंशीले ३६५ मत पाएका छन् ।

=========================

 राम कट्टेल ५४३, देउमान थेबे ३५०

मेचीनगर, ११ मंसिर । नेपाली कांग्रेस झापाको निर्वाचनमा ९०० मत मतगणना हुँदा सभापति पदका उम्मेद्वार राम कट्टेलको प्यानलको फराकिलो अग्रता जारी छ ।

पछिल्लो परिणाम अनुसार सभापतिका उम्मेद्वार कट्टेलले ५४३ मत र अर्का उम्मेद्वार देउमान थेबेले ३५० मत प्राप्त गरेका छन् ।
यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन् । सम्बाहाम्फेले ५१५ र पाण्डेले ४१२ मत पाएका छन् ।
उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले ३८० र शेरबहादुर भट्टराईले ३५३ मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ५७१ र राजबंशीले ४८१ मत पाएका छन् ।
सचिवका उम्मेद्वार नविन बिमलीले ३५१ र कृष्ण हुमागाईले २९३ मत पाएका छन् ।

त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ५५१ र प्रसाईले ४८३ मत पाएका छन् ।
अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ३२४ र कालेन्द्र प्रसाद राजबंशीले ३२५मत पाएका छन् ।

सभापतिसहित पदाधिकारीका लागि शुक्रवार मतदान भएको थियो । मतगणना सोही साँझदेखि सुरु भएको थियो । अन्तिम मतपरिणाम शनिवार अबरेसम्ममा आउने अनुमान गरिएको छ । निर्वाचनमा ३ हजार ३ सय ११ जना मतदाता थिए ।

=============

 कट्टेल प्यानलको फराकिलो अग्रता कायमै

मेचीनगर, ११ मंसिर । नेपाली कांग्रेस झापाको जारी मतगणनामा सभापति पदमा राम कट्टेलले फराकिलो अग्रता कायमै राखेका राखेका छन् ।

७०० मत गणना हुँदा सभापतिका उम्मेद्वार कट्टेलले ४२७ मत र अर्का उम्मेद्वार देउमान थेबेले २६८ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन् । सम्बाहाम्फेले ४०२ र पाण्डेले ३३३ मत पाएका छन् ।

उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले २९१ र शेरबहादुर भट्टराईले २७० मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ४४६ र राजबंशीले ३८२ मत पाएका छन् ।

सचिवका उम्मेद्वार नविन बिमलीले २७१ र कृष्ण हुमागाईले २२५ मत पाएका छन् ।

त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ४४२ र प्रसाईले ३८१ मत पाएका छन् ।

अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले २५४ र कालेन्द्र प्रसाद राजबंशीले २५७ मत पाएका छन् ।

सभापतिसहित पदाधिकारीका लागि शुक्रवार मतदान भएको थियो । मतगणना सोही साँझदेखि सुरु भएको थियो । अन्तिम मतपरिणाम शनिवार अबरेसम्ममा आउने अनुमान गरिएको छ ।

निर्वाचनमा ३ हजार ३ सय ३५ जना मतदाता थिए । अहिले झापा क्षेत्र नं. १ र ५ को मत गणना भइरहेको छ ।

=============

सभापतिमा दोब्बर मत ल्याउँदै कट्टेलको अग्रता

मेचीनगर, १० मंसिर । नेपाली कांग्रेस झापाको सभापतिमा राम कट्टेलले सुरुवाती अग्रता लिएका छन् ।

एकसय मत गणना हुँदा सभापति उम्मेद्वार कट्टेलले ६७ मत र अर्का उम्मेद्वार देउमान थेबेले ३३ मत प्राप्त गरे ।

यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन् । सम्बाहाम्फेले ६३ र पाण्डेले ५० मत पाएका छन् ।

उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले ४२ र शेरबहादुर भट्टराईले ३६ मत पाएका छन् ।

सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता लिएका छन् । लिङ्देनले ६९ र राजबंशीले ५९ मत पाएका छन् ।

सचिवका उम्मेद्वार नविन बिमलीले ३१ र कृष्ण हुमागाईले २८ मत पाएका छन् ।

त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ६२ र प्रसाईले ५६ मत पाएका छन् ।

अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ३७ र कालेन्द्र प्रसाद राजबंशीले ३६ मत पाएका छन् ।

आज सभापतिसहित पदाधिकारीका लागि निर्वाचन भएको थियो ।

मतगणना साँझदेखि सुरु भएको हो । अन्तिम मतपरिणाम शनिवार मात्र आउने अनुमान गरिएको छ ।

अहिले झापा क्षेत्र नं. १ र ५ को मत गणना भइरहेको छ ।

पछिल्लो समाचार

पर्यटन प्रवर्धनका लागि सुन्तला महोत्सव : महासचिव कार्की

अघिल्लो समाचार

माओवादी केन्द्रको मेचीनगर अध्यक्षमा राजन चिमरिया

Related Posts

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस
banner -1

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार
बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’
banner

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

कार्तिक २१, २०८२, १:०९ .शुक्रबार
झापा महिला गोल्डकप : पुलिस फाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस फाइनलमा

कार्तिक २१, २०८२, १:०२ .शुक्रबार
झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.