झापा, ११ मंसिर । नेपाली कांग्रेस झापाको मतगणनाको ताजा परिणाम अनुसार सभापतिका उम्मेद्वार देउमान थेबेले मतान्तर घटाउँदै लगेका छन् ।
थेबे र कट्टेलको मतान्तर अब १८९ मात्र छ । यसअघि दुई सयभन्दा बढीको मतान्तरले कट्टेल अगाडि हुँदै आएका थिए ।
कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको पकड क्षेत्र मानिएको क्षेत्र नं. २ र ४ मा अहिले गणना सुरु भएको छ ।
पछिल्लो मत गणना अनुसार राम कट्टेलले ८५० मत र देउमान थेबेले ६६१ मत प्राप्त गरेका छन् ।
१५२६ मतको गणना हुँदा यो परिणाम आएको हो ।
यसैगरी, उपसभापतिमा कट्टेल प्यानलका उम्मेद्वार प्रेम सम्बाहाम्फेले ८१८ र थेबे प्यानलका उम्मेद्वार केशवराज पाण्डेले ७४५ मत प्राप्त गरेका छन् ।
उपसभापतिका अन्य उम्मेद्वार शमशेर गिरीले ६०० र शेरबहादुर भट्टराईले ६४६ मत पाएका छन् ।
सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ८७९ र राजबंशीले ७४७ मत पाएका छन् ।
सचिवका उम्मेद्वार नविन बिमलीले ६५१ र कृष्ण हुमागाईले ५७३ मत पाएका छन् ।
त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ८५३ र प्रसाईले ७४६ मत पाएका छन् ।
अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ६२६ र कालेन्द्र प्रसाद राजबंशीले ६२२ मत पाएका छन् ।
==============
सभापतिमा थेबेभन्दा २४१ मतले कट्टेल अगाडि
मेचीनगर, ११ मंसिर । नेपाली कांग्रेस झापाको मतगणनाको ताजा परिणाम अनुसार सभापतिका उम्मेद्वार राम कट्टेलले ७७६ मत र देउमान थेबेले ५३५ मत प्राप्त गरेका छन् ।
उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले ७४८ र केशवराज पाण्डेले ६१८ मत प्राप्त गरेका छन् ।
उपसभापतिका अन्य उम्मेद्वार शमशेर गिरीले ५२६ र शेरबहादुर भट्टराईले ५३४ मत पाएका छन् ।
सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ८१८ र राजबंशीले ६८४ मत पाएका छन् ।
सचिवका उम्मेद्वार नविन बिमलीले ५२५ र कृष्ण हुमागाईले ४४५ मत पाएका छन् ।
त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् ।
लिम्बुले ७९५ र प्रसाईले ६८० मत पाएका छन् ।
अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ४९५ र कालेन्द्र प्रसाद राजबंशीले ४९९मत पाएका छन् ।
================
सभापतिमा कट्टेल, उपसभापतिमा सम्बाहाम्फे र सचिवमा लिङ्देनलाई सर्वाधिक मत
मेचीनगर, ११ मंसिर । नेपाली कांग्रेस झापाको मतगणनाको ताजा परिणाम अनुसार सभापतिका उम्मेद्वार राम कट्टेलले ६०४ मत र देउमान थेबेले ३८९ मत प्राप्त गरेका छन् ।
१००३ मत गणना हुँदा यो परिणाम आएको हो ।
यसैगरी, उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले ५६८ र केशवराज पाण्डेले ४६६ मत प्राप्त गरेका छन् ।
उपसभापतिका अन्य उम्मेद्वार शमशेर गिरीले ४१६ र शेरबहादुर भट्टराईले ३८९ मत पाएका छन् ।
सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ६३२ र राजबंशीले ५३४ मत पाएका छन् ।
सचिवका उम्मेद्वार नविन बिमलीले ३८८ र कृष्ण हुमागाईले ३२४ मत पाएका छन् ।
त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ६१५ र प्रसाईले ५३३ मत पाएका छन् ।
अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ३५९ र कालेन्द्र प्रसाद राजबंशीले ३६५ मत पाएका छन् ।
=========================
राम कट्टेल ५४३, देउमान थेबे ३५०
मेचीनगर, ११ मंसिर । नेपाली कांग्रेस झापाको निर्वाचनमा ९०० मत मतगणना हुँदा सभापति पदका उम्मेद्वार राम कट्टेलको प्यानलको फराकिलो अग्रता जारी छ ।
पछिल्लो परिणाम अनुसार सभापतिका उम्मेद्वार कट्टेलले ५४३ मत र अर्का उम्मेद्वार देउमान थेबेले ३५० मत प्राप्त गरेका छन् ।
यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन् । सम्बाहाम्फेले ५१५ र पाण्डेले ४१२ मत पाएका छन् ।
उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले ३८० र शेरबहादुर भट्टराईले ३५३ मत पाएका छन् ।
सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ५७१ र राजबंशीले ४८१ मत पाएका छन् ।
सचिवका उम्मेद्वार नविन बिमलीले ३५१ र कृष्ण हुमागाईले २९३ मत पाएका छन् ।
त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ५५१ र प्रसाईले ४८३ मत पाएका छन् ।
अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ३२४ र कालेन्द्र प्रसाद राजबंशीले ३२५मत पाएका छन् ।
सभापतिसहित पदाधिकारीका लागि शुक्रवार मतदान भएको थियो । मतगणना सोही साँझदेखि सुरु भएको थियो । अन्तिम मतपरिणाम शनिवार अबरेसम्ममा आउने अनुमान गरिएको छ । निर्वाचनमा ३ हजार ३ सय ११ जना मतदाता थिए ।
=============
कट्टेल प्यानलको फराकिलो अग्रता कायमै
मेचीनगर, ११ मंसिर । नेपाली कांग्रेस झापाको जारी मतगणनामा सभापति पदमा राम कट्टेलले फराकिलो अग्रता कायमै राखेका राखेका छन् ।
७०० मत गणना हुँदा सभापतिका उम्मेद्वार कट्टेलले ४२७ मत र अर्का उम्मेद्वार देउमान थेबेले २६८ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन् । सम्बाहाम्फेले ४०२ र पाण्डेले ३३३ मत पाएका छन् ।
उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले २९१ र शेरबहादुर भट्टराईले २७० मत पाएका छन् ।
सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता जारी राखेका छन् । लिङ्देनले ४४६ र राजबंशीले ३८२ मत पाएका छन् ।
सचिवका उम्मेद्वार नविन बिमलीले २७१ र कृष्ण हुमागाईले २२५ मत पाएका छन् ।
त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ४४२ र प्रसाईले ३८१ मत पाएका छन् ।
अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले २५४ र कालेन्द्र प्रसाद राजबंशीले २५७ मत पाएका छन् ।
सभापतिसहित पदाधिकारीका लागि शुक्रवार मतदान भएको थियो । मतगणना सोही साँझदेखि सुरु भएको थियो । अन्तिम मतपरिणाम शनिवार अबरेसम्ममा आउने अनुमान गरिएको छ ।
निर्वाचनमा ३ हजार ३ सय ३५ जना मतदाता थिए । अहिले झापा क्षेत्र नं. १ र ५ को मत गणना भइरहेको छ ।
=============
सभापतिमा दोब्बर मत ल्याउँदै कट्टेलको अग्रता
मेचीनगर, १० मंसिर । नेपाली कांग्रेस झापाको सभापतिमा राम कट्टेलले सुरुवाती अग्रता लिएका छन् ।
एकसय मत गणना हुँदा सभापति उम्मेद्वार कट्टेलले ६७ मत र अर्का उम्मेद्वार देउमान थेबेले ३३ मत प्राप्त गरे ।
यसैगरी, उपसभापतिमा प्रेम सम्बाहाम्फे र केशवराज पाण्डेले अग्रता लिएका छन् । सम्बाहाम्फेले ६३ र पाण्डेले ५० मत पाएका छन् ।
उपसभापतिका अरु उम्मेद्वार शमशेर गिरीले ४२ र शेरबहादुर भट्टराईले ३६ मत पाएका छन् ।
सचिव पदमा विश्वदीप लिङ्देन र टोमलाल राजबंशीले अग्रता लिएका छन् । लिङ्देनले ६९ र राजबंशीले ५९ मत पाएका छन् ।
सचिवका उम्मेद्वार नविन बिमलीले ३१ र कृष्ण हुमागाईले २८ मत पाएका छन् ।
त्यसैगरी, सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले अग्रता लिएका छन् । लिम्बुले ६२ र प्रसाईले ५६ मत पाएका छन् ।
अरु उम्मेद्वार कमलप्रसाद भण्डारीले ३७ र कालेन्द्र प्रसाद राजबंशीले ३६ मत पाएका छन् ।
आज सभापतिसहित पदाधिकारीका लागि निर्वाचन भएको थियो ।
मतगणना साँझदेखि सुरु भएको हो । अन्तिम मतपरिणाम शनिवार मात्र आउने अनुमान गरिएको छ ।
अहिले झापा क्षेत्र नं. १ र ५ को मत गणना भइरहेको छ ।
Discussion about this post