६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमाले झापा चुनाव : यी हुन् बिजयी सदस्यहरु

माघ २, २०७८, ३:२० .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २ माघ । नेकपा एमाले झापाको खुल्ला भूगोलतर्फको १९ जना जिल्ला सदस्यका लागि भएको निर्वाचनमा देबेन्द्र चम्लागाई सर्वाधिक ३४५ मत पाएर बिजयी भएका छन् ।

खुल्ला भूगोलतर्फको १९ सिटसहित जिल्ला सदस्यको कूल ३० सदस्यका लागि पुस ३० गते विर्तामोडमा निर्वाचन भएको थियो ।
शनिवार मतगणना सुरु भएको थियो । अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

जिल्ला भूगोल खुल्लातर्फ बिजयी हुनेहरु (१९ जना)

देबेन्द्र चम्लागाई (३४५), रिङ्ग कुमार राई (३२२ मत), डम्बरकुमार गिरी (३१८ मत), प्रविण पोखरेल (३१५ मत), गणेशबहादुर बस्नेत (३११ मत), धु्रवकुमार शिवाकोटी (३०७ मत), केशव खड्का (३०५ मत), धनबहादुर थेबे (३०१ मत), दिपेन्द्र लम्साल (२९३ मत) र नारायणप्रसाद गौतम (२८८ मत) बिजयी भएका छन् ।

त्यसैगरी, नेत्र दाहाल (२७९ मत), छविलाल कुँवर (२७४ मत), कृष्णप्रसाद बिमली (२६७ मत), नगेन्द्रप्रसाद संग्रौला (२६५ मत), लोकनाथ गौतम (२४६ मत), गोपाल काफ्ले (२३७ मत), बलराम खरेल (२३१ मत), कृष्ण कनाल (२३० मत) र डम्बरबहादुर बस्नेत (२२१ मत) बिजयी भएका छन् ।

मेचीनगर भूगोल खुल्ला (२ जना)

मेचीनगर भूगोलतर्फको दुई सदस्यमा चन्द्रप्रसाद प्रसाई (३१२ मत) र देबकुमार राई (३०३ मत) बिजयी भएका छन् ।

युवा, विद्यार्थी र खेलकुद खुल्ला (२ जना)

युवा, विद्यार्थी तथा खेलकुद तर्फको खुल्ला २ जना जिल्ला सदस्यका लागि भएको निर्वाचनमा समर्पण खतिवडा (३२२ मत) र उमेश खतिवडा (२८६ मत) बिजयी भएका छन् ।

आदिबासी जनजाति खुल्ला (६ जना)

आदिबासी जनजाति कलस्टर खुल्ला तर्फको ६ जना जिल्ला सदस्यका लागि भएको निर्वाचनमा विर्तामोडका सुरेन राजबंशी सर्वाधिक २४८ मत पाएर बिजयी भएका छन् ।

यसैगरी, बिजयी हुनेहरुमा सत्यनारायण राजबंशी (२३३ मत), दयालाल (डीएल) राजबंशी (२१६ मत), चन्द्र सुब्बा (२०१ मत), शेरबहादुर तामाङ (१९५ मत), छत्रबहादुर श्रेष्ठ (१९४ मत) छन् ।

झापा १ को प्रदेश (क) भूगोल (१ जना)

झापा निर्वाचन क्षेत्र १ को प्रदेश निर्वाचन क्षेत्र (क) तर्फको भूगोल एक जना पदका लागि भएको निर्वाचनमा काँकरभिट्टाका भुपाल शिवाकोटी ३४४ मत प्राप्त गरी बिजयी भएका छन् ।

मतगणना नेकपा एमाले झापाको पार्टी कार्यालयमा भएको थियो ।

पछिल्लो समाचार

क्यान्सर पीडित नविनलाई बचाउन परिवारको अपिल

अघिल्लो समाचार

प्रदेश २ को नाम मधेश, राजधानी जनकपुर

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.