२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा ‘गोर्खा भवन’ बनाउने फण्डको योजना

माघ १५, २०७८, १०:२६ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १५ माघ । गोर्खा मेमोरियल फण्ड युकेका केन्द्रीय अध्यक्ष धनकिरण गुरुङले मेचीनगरमा गोर्खा भवन बनाउने लक्ष्य रहेको बताएका छन् ।

शनिबार काँरकभिट्टा स्थित हिकोला हेरिटेज होटलमा आयोजित संक्षित भेटघाट कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

मेचीनगरमा गोर्खा भवन बनाउने ‘ड्रिम प्रोजेक्ट’ रहेको अध्यक्ष गुरुङले सुनाए ।

‘पूर्वी नाका काँकरभिट्टा गार्खालीहरुका लागि मुख्य ट्रान्जिट पोइन्ट हो’, अध्यक्ष गुरुङले भने–‘गोर्खालीहरुको सुरुक्षा र हितका लागि पनि गोर्खा भवन बनाउन आवश्यक रहेको छ । नगरबासी र गार्खालीहरुको साथ सहयोग पाए निकट भविश्यमा बनाउने योजना रहेको छ ।’

अध्यक्ष गुरुङले प्रोजेक्टरमार्फत आफ्ना सामाजिक र राजनीतिक गतिविधिबारे प्रकाश पारेका थिए ।

मेचीनगर निवासी गुरुङ बेलायतबाट केहिदिनका लागि झापा आएका हुन् । उनी मंगलबार त्यसतर्फ फर्किदैछन् ।

कार्यक्रममा फण्ड युकेका केन्द्रीय अध्यक्ष गुरुङ, गोर्खा मेमोरियल फाउण्डेशन नेपालका कार्यबाहक अध्यक्ष गंगालाल गुरुङ, हिकोला हेरिटेज होटलका सञ्चालक एवम् साहित्यकार देविभक्त श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन गोर्खा मेमोरियल फाउण्डेशन नेपालका महासचिव जगत गुरुङले गरेका थिए ।

पछिल्लो समाचार

नेपालको जनसंख्या २ करोड ९१ लाख

अघिल्लो समाचार

गोर्खा फण्डले मेचीनगरका विद्यालयलाई कम्युटर दिने

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.