७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सुरुङ्गाको हेप्पी लेण्ड पार्कको सिक्वेल ‘चेप्टी’

माघ २२, २०७८, १२:११ .शनिबार
0
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

इलाम, २२ माघ । सुरुङ्गाको चर्चित हेप्पी लेण्ड पार्कको  सिक्वेलको रुपमा इलाम नगरपालिकामा पनि सञ्चालनमा आएको छ ।

इलामको माई नगरपालिका–२ स्थित चेप्टीमा पनि सुरुङ्गाको  सिक्वेल ‘हेप्पी ड्रिम्स चेप्टी’ सञ्चालनमा आएको हो ।

सुरुङ्गाको हेप्पी लेण्ड पार्कका सञ्चालक दिनेश शिवाकोटीले चेप्टीमा ‘हेप्पी ड्रिम्स चेप्टी’ स्थापना गरेका हुन् । केबलकारको योजनासहित ब्यवसायी शिवाकोटीले चेप्टीमा तीनसय रोपनी क्षेत्रफल मध्ये दुईसय रोपनी जग्गा खरिद गरेका छन् । एकसय रोपनी आवधिक जग्गामा सो पार्क सञ्चालनमा ल्याईएको छ ।

चेप्टी पार्क पुग्न सुरुङ्गादेखि ५ र बिर्तामोडदेखि २४ किलोमिटर उत्तर पश्चिम लाग्नु पर्छ । दानाबारी पुग्नुअघि शुक्रबारे बजारबाट थोरै मात्रमा उत्तर पश्चिम जानुपर्छ ।

केबलकार र जीप लाइनसहित २ अर्वको लगानीमा पर्यटकीय क्षेत्र सम्पन्न गर्ने योजना रहेको ‘हेप्पी ड्रिम्स चेप्टी’का व्यवस्थापक बद्री महतले जानकारी दिए । उनका अनुसार हेप्पी ड्रिम्स चेप्टीसँगै धार्मिक पर्यंटकीय स्थलको रुपमा पनि विकास गरिने र जीप लाइनको नाप नक्सा तयार भइसकेको छ ।

चेप्टीमा घोडा, उट, बालबालिकाका लागि प्लेन, पिङ, पिकनिक स्पट, बोटिङ, १८० फिट अग्लो झरना, आकर्षक हिमाल, हिमालबाट बग्ने झरना, रक गार्डन, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु, ड्राइगन, हात्ती, जेब्रा लगायत बालबालिका, ज्येष्ठ नागरिकहरुका लागि मनोरञ्जनात्मक हेर्ने तथा खेल्ने संरचनाहरु तयार भएका छन् ।

‘अहिले ४० प्रतिशत मात्रै काम भएको छ’, सञ्चालक शिवाकोटीले भने–‘देशकै नमुना पार्क बनाउने उद्देश्यका साथ लागि परेका छौँ । धार्मिक पर्यटकिय स्थलका रुपमा विकाससँगै सेल्फी डाँडा, जम्पिङ, केवलकार, जिपलाइन, वोटिङ लगायतका कामहरु बाँकी रहेको छ ।’

अब आउदै गरेको नेपाली नयाँ बर्ष बैशाख १ गते चेप्टीमा एकलाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ काम धमाधम भइरहेको उनले बताए ।

अहिले पनि दैनिक एकसय भन्दा बढी पर्यटकहरु यहाँ आउँने गरेको व्यवस्थापक महतले बताए । शनिवार, पर्वहरु र सार्वजनिक बिदाका दिन एक हजार भन्दाबढी पर्यटकहरु आउने गरेको उनको भनाई छ ।

केहि दिनअघि चेप्टी पुगेका अभिनेता शिव श्रेष्ठले सवैको साथ र सहयोग भए ‘हेप्पी ड्रिम्स चेप्टी’ मा फिल्म सिटी बनाउने बताएका थिए ।

अभिनेता श्रेष्ठसँगै चेप्टी पुगेका कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेल, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ र माई नगरपालिका २ का वडाअध्यक्ष खम्बासिंह लिम्बुले पनि ‘हेप्पी ड्रिम्स चेप्टी’ देशकै उत्कृष्ट पर्यटकीय स्थल बन्ने दावी गरे ।

शुक्रबार छड्के अनुसन्धान मिडियाले मेचीनगरका पत्रकारहरुलाई ‘हेप्पी ड्रिम्स चेप्टी’ मा अवलोकन तथा बनभोजको कार्यक्रम आयोजना गरेको थियो । सोहि अवसरमा ‘हेप्पी ड्रिम्स चेप्टी’ का व्यवस्थापक महतले पत्रकारहरुलाई त्यहाँको बारेमा जानकारी गराएका थिए ।

पछिल्लो समाचार

बस र ट्रक ठोकिएर आगलागी : ३ को मृत्यु, २७ जना घाइते

अघिल्लो समाचार

झापाबाट दुईसहित प्रदेश एकमा थपिए ८ मन्त्री

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.