४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

डिस्प्ले बोर्डको उद्घाटन, मानव बेचबिखनको अवस्था भयावह

असार १५, २०७९, ८:०२ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

।। शैलेश रिजाल ।।

मेचीनगर, १५ असार । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया र डिजिटल डिस्प्ले बोर्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार काँकरभिट्टा स्थित इलाका प्रहरी कार्यालय परिसरमा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया र डिजिटल डिस्प्ले बोर्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

प्रहरी प्रधान कार्यालय अन्तरगतको मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौँबाट प्राप्त सन्देश प्रवाह गर्न जडित डिस्प्ले बोर्डको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौँका प्रमुख एसपी दानबहादुर मल्लले अवैध हातहतियार, मानव बेचबिखन र लागूऔषध मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा रहेको बताए । जसमा प्रतिवर्ष १ सय ५० अर्व अमेरिकी डलर बराबरको कारोबार हुने गरेको उनको भनाई छ ।

कार्यक्रमको अध्यक्षता समेत गरेका एसपी मल्लले मानव बेचबिखनमध्ये ६६ प्रतिशत बेचबिखन यौनजन्य शोषणका लागि हुने, २ करोड ७० लाख वयस्क र १ करोड ३० लाख बच्चाहरु बेचबिखनमा पीडित रहेको जानकारी दिए । जस्मा खासगरी मिर्गौला, कलेजो र रगत शारीरिक अंगहरु तस्करीका लागि बेचबिखन हुने गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी ज्ञानकुमार महत्तो, माइती नेपाल प्रदेश एकका प्रमुख गोविन्द घिमिरे लगायतले मानव बेचबिखन तथा ओसारपसारका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होम अधिकारीले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरमा धान दिवस : कृषिमा आर्थिक क्रान्त्रि जरुरी

अघिल्लो समाचार

केरखामा ‘रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.