८ असार २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य बीमा कार्यक्रम रोकिएको छैन : ओमसाइ

साउन २, २०७९, ९:५३ .सोमवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ साउन । ओमसाइ पाथिभरा अस्पताल भद्रपुरमा स्वास्थ्य बीमा कार्यक्रम नरोकिएको बताइएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम नरोकिएको बताएका हुन् ।

‘स्वास्थ्य बीमा वोर्डले ओमसाइ पाथिभरा अस्पतालसँग ५ वर्षको स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता गरेको छ’, प्रबन्ध निर्देशक पोखरेलले भने–‘२ वर्ष मात्र पुगेको छ । सम्झौता भंग गर्ने भन्ने अहिलेसम्म कुनै आधिकारिक पत्र अस्पतालमा आईपुगेको छैन ।’

सरकारले भर्खरैको बजेट भाषणमा निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालित बीमाको उपचार सेवा रोक्ने भनेको थियो । स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिकबाट मात्र गरिने सरकारको योजना छ ।

कतिपय निजी अस्पताल तथा मेडिकल कलेजमा सो सेवा बन्द गरिसकेका छन् । तर ओमसाइ पाथिभरा अस्पतालमा सो सेवा जारी रहेको छ ।

भद्रपुरको दक्षिणी भेगका सेवाग्राही प्रत्येक ३ महिनामा १२ हजार स्वास्थ्य बीमाको सेवा लिनका लागि अस्पताल आउने गरेको पोखरेलको भनाई छ । अस्पतालमा स्वास्थ्य बीमा लागु गरेको सुरुको ३ महिनामा ५५ हजार वीमित भएको उनले बताए ।

पछिल्लो समाचार

लायन्सको स्थापना दिवस : अपांगता बालबालिकालाई सहयोग

अघिल्लो समाचार

डाउन टाउनद्वारा नेपाली विद्यार्थीलाई ५ करोडको छात्रवृत्ति

Related Posts

रोटरियनले सञ्चारकर्मीसँग सम्बन्ध बढाउँनु पर्छ : एजी गिरी
banner

रोटरियनले सञ्चारकर्मीसँग सम्बन्ध बढाउँनु पर्छ : एजी गिरी

असार ८, २०८२, ८:४५ .आइतवार
शिव बने ‘खुल्ला टिकटक वक्तृत्वकला’को हिरो
box -2

शिव बने ‘खुल्ला टिकटक वक्तृत्वकला’को हिरो

असार ७, २०८२, ८:०८ .शनिबार
सिलीगुडीका पाठक काँकरभिट्टामा पेस्ताेलसहित पक्राउ
box -3

सिलीगुडीका पाठक काँकरभिट्टामा पेस्ताेलसहित पक्राउ

असार ६, २०८२, १०:१९ .शुक्रबार
मेचीनगरमा पत्रकारकाे दुर्घटना बीमा, दुई पत्रकार पुरस्कृत
अर्थ

मेचीनगरमा पत्रकारकाे दुर्घटना बीमा, दुई पत्रकार पुरस्कृत

असार ४, २०८२, १०:०४ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.