२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टामा विश्व पर्यटन दिवस

अशोज १२, २०७९, १२:१९ .बुधबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ असोज । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले भुईमान्छेदेखि सबै सरोकारवाला संघ–संस्थाले साथ दिएमात्र मेचीनगरमा पर्यटन प्रबर्धन गर्न सकिने बताएका छन् ।

मंगलबार विश्व पर्यटन दिवसको अवसरमा पर्यटन कार्यालय काँकरभिट्टाले आयोजना गरेको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

‘यस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित गर्नु हुँदैन’, मेयर बुढाथोकीले भने–‘सार्थक उपलब्धीका निम्ती व्यापक छलफल गर्न आवश्यक छ । मेचीनगरमा पर्यटन प्रबर्धन गर्न सबैको साथ र सहयोगको खाँचो छ ।’

मेचीनगरमा पर्यटन भित्राउने हो झापा, इलाम, पाँचथर र ताप्लेजुङ सम्मलाई जोडेर बृहत पर्यटकीय गन्तव्य बनाउन सके मात्र सबैको हित हुने उनको भनाई छ ।

काँकरभिट्टा नाकामा पर्यटकलाई गर्ने व्यवहारका बारेमा चित्रण गर्दै मेयर बुढाथोकीले भने–‘नछुनु न एकछिन सास फेर्न पाउँ । मेची पुल तर्न अ‍ैँठन हुँदै मेचीनगरभित्र नपसुन ।’

विगतदेखि काँकरट्टिा नाकाबाट आएका पर्यटकलाई होटल व्यवसायी, ट्राभल, यातायातका मजदुर लगायतका व्यक्तिहरुले हैरान पारिरहेको अवस्था बारेमा सजग र इमानदार बन्न उनले आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, पर्यटन अभियन्ता एवम् मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेची अभियानका संयोजक विजय डालमिया, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, नाट्टा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, पूव मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डीएसपी ज्ञानकुमार महतो लगायतले पर्यटन प्रबर्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए ।

कार्यक्रम सुरु हुनु अघि काँकरभिट्टा बजारमा प्रभात फेरि र्याली निकालिएको थियो । कार्यक्रममा झाँकीसहित कलाकारले गीत तथा नित्य प्रस्तुत गरिएको थियो ।

पर्यटन कार्यालयका प्रमुख प्रलाद भट्टराईले स्वागत तथा अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन सोहि कार्यालयका अधिकृत निरोज कट्टेलले गरेका थिए ।

पछिल्लो समाचार

अवकाश प्राप्त कर्मचारीको सम्मान गरिने

अघिल्लो समाचार

पत्रकारले प्रवृतिलाई सुधार गर्नु पर्छ : मेयर बुढाथोकी

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.