९ असार २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उम्मेदवारलाई वृद्ववृद्वाले भने –‘हामी एमालेको ऋणि छौँ’

कार्तिक २४, २०७९, ६:२९ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ कात्तिक । मेचीनगर–१५ स्थित भाङगोलाका ७६ वर्षीय टीकाराम दाहालले मनमोहनले सुरु गरेको वृद्वभत्ता अहिलेसम्म पाइरहेकोमा एमालेका उम्मेदवारप्रति खुसी व्यक्त गरेका छन् ।

बुधवार मेचीनगर–१५ को विभिन्न टोलमा चुनावी घरदैलो कार्यक्रममा एमालेका तर्फबाट झापा–१ प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार रविन कोइरालालाई दाहालले अहिलेसम्म वृद्वभत्ता पाइरहेकोमा एमाले पार्टीको ऋणि रहेको बताएका हुन् ।

‘वृद्वभत्ता दिने पार्टी एमाले रहेकोले अन्य पार्टी र व्यक्तिले फुटानी नलडाए हुन्छ’, ज्येष्ठ नागरिक दाहालले भने–‘मनमोहनले सुरु गरेको वृद्वभत्ता बढेको बढ्यी छ । एमालेले दिएको हामीले खाइरहेका छौँ ।’

एमालेका नेता समेत रहेका कोइरालाले उहाँ (कमरेड मनमोहन) ले रोपेकै विरुवा अहिलेसम्म फल्दै गरेको बताएका छन् ।

एमालेका नेता मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला १०० रुपैयाँबाट सुरु गरेको वृद्वभत्ता अहिले ४ हजार पुगेको छ । अब फेरि एमालेको बहुमतको सरकार बने ५ हजार पुग्ने एमालेको घोषणा पत्रमा सार्वजनिक गरिसकेको छ ।

स्थानीयबासीले नदिकटान, सडक कालोपत्र, टिमाई नहरको व्यवस्थापन, सिञ्चाई, सुकुमबासी, जन्मसिदको नागरिकता लगायतका समस्याहरुका विषयमा उम्मेदवारलाई गुनासा पोखेका थिए ।

मेचीनगर–१५ को नहर टोल, कैयाटोली, भाङगोला, कँछुबारी, ग्याङबारी, रघुविरबारी, लालझोडा, ख्यामका चिया वगानका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको थियो ।

घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्यको समानुपातिकका उम्मेदवार भीम खवास, नेकपा एमाले मेचीनगर–१५ को निर्वाचन परिचालन कमिटीका संयोजक चेतन विष्ट, सन्तोष आचार्य, शुशिल आचार्य, गंगा श्रेष्ठ, कुस्मी चौधरी, चेतबहादुर राउत, पदम गौतम, टीका ढकाल लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

 

पछिल्लो समाचार

उम्मेद्वारलाई बगानका मजदुरले भने –ज्याला बढाई दिनु पर्यो

अघिल्लो समाचार

सुकुम्बासीलाई एमालेको आश, कांग्रेसको त्रास

Related Posts

रोटरियनले सञ्चारकर्मीसँग सम्बन्ध बढाउँनु पर्छ : एजी गिरी
banner

रोटरियनले सञ्चारकर्मीसँग सम्बन्ध बढाउँनु पर्छ : एजी गिरी

असार ८, २०८२, ८:४५ .आइतवार
शिव बने ‘खुल्ला टिकटक वक्तृत्वकला’को हिरो
box -2

शिव बने ‘खुल्ला टिकटक वक्तृत्वकला’को हिरो

असार ७, २०८२, ८:०८ .शनिबार
सिलीगुडीका पाठक काँकरभिट्टामा पेस्ताेलसहित पक्राउ
box -3

सिलीगुडीका पाठक काँकरभिट्टामा पेस्ताेलसहित पक्राउ

असार ६, २०८२, १०:१९ .शुक्रबार
मेचीनगरमा पत्रकारकाे दुर्घटना बीमा, दुई पत्रकार पुरस्कृत
अर्थ

मेचीनगरमा पत्रकारकाे दुर्घटना बीमा, दुई पत्रकार पुरस्कृत

असार ४, २०८२, १०:०४ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.