४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उम्मेद्वारलाई बगानका मजदुरले भने –ज्याला बढाई दिनु पर्यो

कार्तिक १५, २०७९, ७:५६ .मङ्लबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बुद्वशान्ति, १५ कात्तिक । झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नी खरेल र प्रदेशसभा सदस्य ‘ख’ का उम्मेद्वार सविना बजगाईलाई वर्ने चिया बगानका मजदुरहरुले ज्याला बढाई दिन माग गरेका थिए ।

मंगलबार बुद्वशान्ति–४ मा एमाले र राप्रपाको संयुक्त चुनावी घरदैलो कार्यक्रममा सहभागी चिया बगानका मजदुरहरुले एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार खरेल र राप्रपाका तर्फबाट प्रदेश ‘ख’ की उम्म्द्वार बजगाईहरुलाई सो कुरा माग गरेका हुन् ।

चिया बगानका मजदुर कुमार लिम्बुले सरकारले ज्याला तोकिदियो । २÷२ वर्षमा ज्याला बढ्नु पर्ने हो । तर अहिलेसम्म ज्याला नबढेकोमा उनले उम्मेद्वारलाई गुनासो सुनाए ।

कानुन मन्त्री समेत भइसकेका नेता खरेलले एमालेकै सरकारमा मजदुरको ज्याला निर्धारण गरिएको बताए । उनले कांग्रेसको सरकारले बढाएन, तर अब एमालेको सरकार आएपछि त्यो लागु हुने ठोकुवा गरे ।

अहिले हाल सरकारले तोकेको दैनिक ४३५ रुपैयाँ ज्याला मजदुरले पाईरहेका छन् । २÷२ वर्षमा बढ्नु पर्ने ज्याला नबढेकोमा मजदुर चिन्तित भएका छन् ।

बुद्वशान्ति–४ का आम जनताले खानेपानी, सिँचाई, बाटो, सामुदायिक स्कुल, सुकुमबासी, हात्ती लगायतका समस्या समाधान गरिदिन उम्मेद्वारलाई आग्रह गरेका थिए ।

नेता खरेल र बजगाईले कांग्रेस र माओवादी जस्तो ५ वर्षमा एक पटक आउने पार्टी होइन एमाले, सधै तपाईहरुको साथमा रहेकोले हामीले जितेको ४÷५ महिनापछि धमाधम काम गरेर देखाउने दावी गरे ।

चुनावी घरदैलो कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाई, सचिव टिकाराम मंग्राती, एमालेका नेताहरु घनश्याम अधिकारी, बुद्वशान्ति गाँउपालिकाकी पूर्व उपाध्यक्ष मिरा भुर्तेल, कृष्ण कनाल, राप्रपा प्रदेशकी समानुपातिक उम्मेद्वार सुनिता शर्मा, राप्रपा प्रदेश ख को निर्वाचन परिचालन कमिटीका सहसंयोजक विशाल कृष्ण बाँस्तोला, शारदा पराजुली, कल्पना डाँगी, अस्मिता खरेल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

बुद्वशान्ति–४ का पूर्व वडाध्यक्ष एवम् निर्वाचन परिचालन कमिटीका संयोजक बुद्विमान जवेगु, वडा इन्चार्ज राजेन्द्र राईले कार्यक्रमको सहजिकरण गरेका थिए ।

पछिल्लो समाचार

खोई अग्रज र पूर्खाको सम्मान ?

अघिल्लो समाचार

उम्मेदवारलाई वृद्ववृद्वाले भने –‘हामी एमालेको ऋणि छौँ’

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.