२९ बैशाख २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीउवासंघ चुनाव

व्यवसायीको मर्म बुझेका प्रसाईं

माघ १९, २०७९, १०:०२ .बिहिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १९ माघ । विसं २०३० सालमा साविक धाइजन गाविसमा जन्मिएका खेमराज प्रसाईं व्यवसायको क्षेत्रमा चिनिएको नाम हो ।

लामो समयदेखि व्यवसायमा सक्रिय प्रसाईं मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदको बागडोर सम्हाल्न चुनावी मैदानमा छन् ।

मेची उद्योग वाणिज्य संघ मेचीनगरका सबै व्यवसायीहरुको छाता पनि संस्था हो । यो संस्थाको अगुवाई गर्न प्रसाईं तम्तयार छन् । उद्योग, व्यवसाय क्षेत्रको प्रवद्र्धन गर्ने योजना उनीसँगै थुपै्र छन् । ती योजनालाई संस्थागत गर्न प्रसाईं सबै क्षेत्रका व्यवसायीलाई सँगसँगै लिएर अघि बढिरहेका छन् ।

२०४६ सालबाट व्यवसाय सुरु गरेका प्रसाईं आजसम्म पनि व्यवसायीको हित र प्रवद्र्धनमा लागि परेका छन् । सुरुवाती समयमा उनले होटल व्यवसाय गरे । त्यसपछि उनी कुचो व्यवसायमा सक्रिय भए ।
कृषिजन्य वस्तु अदुवा, अलैँची, अम्लिसोको व्यापारमा आफूलाई मात्रै होइन, अरुलाई पनि व्यापारमा जोड्ने प्रयास गरेका छन् ।

कुचो व्यवसायी महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका प्रसाईंले त्यसबेला कुचो निर्यातमा लाग्दै आएको कर हटाउन भूमिका खेलेका छन् । कुचोमा लाग्दै आएको भन्सार छुट गराउन उनको भूमिका रहेको कुचो व्यवसायीहरु बताउँछन् ।

व्यवसायलाई विस्तार गर्ने क्रममा प्रसाईंले भेनियर क्षेत्रमा लगानी गरे । उनले जुन–जुन व्यवसाय सञ्चालन गरेका छन्, आफूलाई मात्र होइन अरुलाई पनि व्यवसायमा लाग्न प्रेरित गरेका छन् । आज उनले सञ्चालन गरेका व्यवसायको क्षेत्रमा रोजगारीका अवसरका बाटो बनाइदिएका छन् ।

भेनियर संघको केन्द्रीय उपाध्यक्ष समेत रहेका प्रसाईंले व्यवसायसँगै सामाजिक क्षेत्रमा ठूलो योगदान पुर्याएका छन् । व्यवसायबाट प्राप्त आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गरेका छन् ।
व्यवसाय क्षेत्रमा राम्रो छवि बनाएका प्रसाईंले मेचीनगरको भानु निमाविको शिक्षक अभिभावक संघको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निभाएका छन् ।

यस्तै, धुलाबारी माविको व्यवस्थापन समिति सदस्य, बाँसबारी सामुदायिक वन समूहको अध्यक्षको जिम्मेवारी उनले पूरा गरेका छन् ।

कोरोना महामारी र आर्थिक मन्दीका कारण व्यवसायीहरु चर्को पीडामा परेका बेला फुटेर होइन, जुटेर साझारुपमा अघि बढ्नुपर्छ भन्ने निष्कर्षका साथ व्यवसायीको नेतृत्व गर्न प्रसाईं चुनावमा होमिएको बताउँछन् ।

पछिल्लो समाचार

ब्राउन सुगरसहित ३ पक्राउ

अघिल्लो समाचार

काँकरभिट्टा डीएसपीको सरुवा, दीपक भारती आउने

Related Posts

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी
banner -1

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

बैशाख २८, २०८२, ६:४२ .आइतवार
स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा
banner

स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा

बैशाख २८, २०८२, ५:४२ .आइतवार
शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन
banner

शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन

बैशाख २७, २०८२, ६:४२ .शनिबार
अब रहेनन् विनोद बस्नेत
box -1

अब रहेनन् विनोद बस्नेत

बैशाख २६, २०८२, ९:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.