४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कार्यक्रम, गोष्ठीमा हामीलाई नबोलाई दिनुहोस् : मेयर बुढाथोकी

माघ २९, २०७९, ७:१७ .आइतवार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ माघ । प्रदेश १ का सांसद गोपाल तामाङले अबको चार वर्षमा देखिने गरिको एउटा राम्रो काम भएपनि गर्न सुझाव दिएका छन् ।

आइतबार मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाकोे दोस्रो वैठकको प्रमुख अतिथिको रुपमा बोल्दै सांसद तामाङले नगरपालिका जनसंख्याको हिसावले देशकै ठुलो र वजेट पनि ठुलै भएपनि सेवाग्राहीको काममा भने ढिलासुस्ती हुने गरेको बताए ।

‘यहाँका सबै दलहरुले नगरपालिकासँग हातेमालो गरिरहनु भएको अवस्था छ’, सांसद तामाङले भने–‘दलहरुबाट कुनै छेकवार छैन । तर जनप्रतिनिधि र कर्मचारीको कारण सेवग्राहीहरुले समस्या भोग्नु नपरोस् ।’

कार्यक्रमकी विशिष्ठ अतिथि प्रदेश १ की सांसद सबिना बजगाईले आफुले सक्ने सहयोग गर्ने बताइन् ।

कार्यक्रममा नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, राप्रपा मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वैठकको अध्यक्षता गर्नु भएका मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले सभा, कार्यक्रम उद्घाटन गरेर यसै ५ वर्ष वित्ने भएको बताए ।

‘सभा, समारोहमा वडाध्यक्षहरुलाई बोलाउनुहोस्,’ मेयर बुढाथोकीले भने–‘हामीलाई (मेयर, उपमेयर) काम गर्न दिनुहोस् । नगरपालिकाको तमाम काम नीतिगत रुपमा हुन्छ । हामी नयाँ काम गर्छौँ । अब नयाँ योजना ल्याएर विधी स्थापित गर्छौँ ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति सुदय पनेरु, राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर अध्यक्ष भिबहादुर कुँवर लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको स्वागत उपमेयर मीना पोखरेल उप्रेतीले र सञ्चालन वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले गर्नु भएको थियो ।

पछिल्लो समाचार

सहाराको अभियान : ‘सदस्य सुनौं, सदस्य बुझौं’

अघिल्लो समाचार

फागुन १ गते सार्वजनिक विदा

Related Posts

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार
‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली
box -1

‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली

असार ३०, २०८२, १०:१० .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.