७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अरूणोदय माविको वार्षिकोत्सव

फाल्गुन ४, २०७९, १०:१७ .बिहिबार
0
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ फागुन । काँकरभिट्टा स्थित अरुणोदय आवासीय माध्यमिक विद्यालयको २७ ओैँ वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ भएको छ ।

विहीबार मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले दुई दिवसीय वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

उहाँले शैक्षिक संस्थाहरू नाफामुखी नभई सेवामुखी भएर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनु भएको छ । उपप्रमुख उप्रेतीले स्थानीय सरकार नगरभित्रको शैक्षिकस्तर सुधारका लागि कुनै पनि काम बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

उहाँको हरेक विद्यार्थीको पहिलो पाठशाला उसको आफ्नै घर र गुरू आफ्ना अभिभावक भएकाले उनीहरूलाई घरबाटै असल संस्कार सिकाउनु पर्नेमा जोड थियो । अहिले निजी विद्यालयतर्फ अभिभावक र विद्यार्थीहरूको आकर्षण बढेकाले अब सामुदायिक विद्यालयहरू पनि शैक्षिकस्तर वृद्धि गर्नेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।

विद्यालयको वार्षिकोत्सव तथा खेलकुद कार्यक्रममा नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम गरी आफ्ना अभिभावक र अतिथिहरुलाई मनोरञ्जन गराएका थिए ।

कार्यक्रमको अवसरमा विद्यालयले आयोजना गरेको खेलकुदका विभिन्न विद्याका विजेताहरुलाई पदक तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य अन्जु थापा, वडा नम्बर ६ का सदस्य सीमा रसाइली, अरुणोदय मावि शिक्षक–अभिवाक संघका अध्यक्ष राजकुमार पराजुली, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष सुजन प्रधान, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, मेरो मेचीनगर डटकमका सम्पादक लक्ष्मी उप्रेती, खबरमञ्च डटकमका सम्पादक प्रकाश पौंडेल, हाम्रो खबरपाटी डटकमका सम्पादक युवराज आचार्य, अरनिको माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार अधिकारी, नाइट चेस क्लब काँकरभिट्टाका अध्यक्ष राजु कार्कीको आतिथ्यता रहेको थियो ।

शुक्रबार कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको विविध साँस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण गरी समापन हुने विद्यालयका निर्देशक रीता थापाले जानकारी दिनु भयो ।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेलले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगरिथ राईले गर्नुभएको थियो ।

कार्यक्रमको स्वागत वरिष्ठ शिक्षक पर्शुराम रिजाल र सञ्चालन शिक्षकहरु वर्षा सुवेदी, नेहा रेग्मी, सुरक्षा ओली लगायत विद्यार्थीहरु समेतले गर्नुभएको थियो ।

पछिल्लो समाचार

सभामुख र उपसभामुखलाई गृह जिल्लामा सम्मान

अघिल्लो समाचार

अर्थतन्त्रलाई चलायमान राख्न निजी क्षेत्र एकजुट हुनुपर्छ : सभामुख

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.