७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एनसीसीका विद्यार्थीद्वारा सरसफाइ तथा वृक्षारोपण

फाल्गुन ११, २०७९, १०:२९ .बिहिबार
0
0
0
SHARES
200
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ फागुन । नेशनल क्याडेट कोर्स (एनसीसी) का विद्यार्थीहरुले मेचीनगरमा सरसफाइ तथा वृक्षारोपण गरेका छन् ।

राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय र मध्य तालिम शिक्षालय अन्तरगत एनसीसीका छात्र–छात्राहरुले मेचीनगर स्थित आम्दा अस्पताल र धुलाबारी स्वास्थ्य चौकी परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका हुन् ।

सो कार्यक्रम धुलाबारी स्थित इष्ट होराइजन अंग्रेजी मावि एनसीसीका क्याडेट छात्र–छात्राहरुले विभिन्न प्रकारका विरुवा रोपेर सरसफाइ गरेको जनाएको छ ।

२०७५ सालदेखि एनसीसी कार्यक्रममा सहभागी होराइजनले राष्ट्रिय सेवा दलबाट दिक्षित विद्यार्थीहरुलाई विभिन्न जनचेतना मुलक र सामाजिक कार्यमा सहभागिता गराउँदै आएको प्रिन्सिपल सञ्जीव राईले बताउनु भयो ।

सो विद्यालयबाट हालसम्म सिनियर र जुनियर गरी १४४ जना विद्यार्थी पूर्वी तालिम शिक्षालय मोरङ यङ्शीला र मध्य पूर्वी तालिम शिक्षालय महोतरीबाट दिक्षित भईसकेको समन्वय शिक्षक विकास ग्वालले जानकारी दिनुभयो ।

यूवाहरुमा अनुशासन, बफादारी, इमानदारी, व्याक्तित्व र क्षमता विकास गर्नुका साथै राष्ट्रभावको विकास गराउन, विपत व्यवस्थापन गर्न, युवा जनशक्ति तयार गर्नका लागि सरकारले वर्षेनी देशभरिबाट ४ वटा शिक्षालय मार्फत एनसीसी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पछिल्लो समाचार

अध्यक्षमा निरौला, उपाध्यक्षमा धनबहादुर निर्वाचित

अघिल्लो समाचार

मेचीनगरमा ‘महिला नेतृत्व कार्यक्रम’ सुरु

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.