६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नगरपालिकामा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर (फोटो फिचर)

फाल्गुन १९, २०७९, ७:२१ .शुक्रबार
0
0
0
SHARES
311
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १९ फागुन । मेचीनगर नगरपालिका कार्यालय परिसरमा नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउण्टर स्थापना भएको छ ।

आज नगरपालिका कार्यालय भित्र रहेको सो काउण्टरको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले विधिवत रुपमा उद्घाटन गरेका छन् ।

प्रमुख अतिथि समेत रहेका सीईओ अधिकारीले मेचीनगरबासीलाई सहज तरिकाले सेवा दिन सकिन्छ भने उद्देश्यले एक्स्टेन्सन काउण्टर स्थापना गरिएको बताए ।

देशभरि बैंकको २२१ वटा शाखा, कोशी प्रदेशमा ३१ वटा शाखा, ५३ वटा एक्स्टेन्सन काउण्टर, झापामा ८ वटा शाखा रहेको छ ।
योसहित मेचीनगरमा नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखा अन्तरगतको ३ वटा एक्स्टेन्सन काउण्टर भएका छन् ।

मेचीनगर नगरपालिका कार्यालयसहित काँकरभिट्टाको मेची भन्सार कार्यालय परिसर र इलाका प्रहरी कार्यालय नजिक एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएको छ ।

कार्यक्रमका विशिष्ठ अतिथि मेचीनगर नगरपालिाका मेयर गोपाल चन्द्र बुढाथोकीले नगरपालिका परिसरमा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएपछि जनतालाई सेवा दिन सहज भएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि सीईओ अधिकारी, मेयर बुढाथोकी, बैंकका कोशी प्रदेशका कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, आर्थिक प्रशासन प्रमुख पदमबहादुर कार्की, मेची उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष कञ्चन बराल, महासचिव दिनेश शाक्य, मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नविन कोइराला लगायत जनप्रतिनिधि, बैंकका कर्मचारी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेपाल बैंक काँकरभिट्टा शाखाका प्रमुख भीमनारायण ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कर्मचारी भानु ढुंगानाले गरेका थिए ।

पछिल्लो समाचार

नेपाल यू–१९ क्रिकेटको विश्वकपमा

अघिल्लो समाचार

भद्रपुरकी पूर्व उपमेयर श्रेष्ठद्वारा एमाले परित्याग

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.