१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

८ नम्बर वडा कार्यालय आफ्नै भवनमा

फाल्गुन २७, २०७९, २:०४ .शनिबार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ फागुन । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले अहिलेको कानून वडाध्यक्षको कुरा वडासचिवले सुन्यो ठिकै छ नत्र कर्मचारीले अर्कोतिर पिठीउँ फर्काएर हिड्ने खालको बताएका छन् ।

शुक्रबार मेचीनगर–८ को वडा कार्यालयको नयाँ भवनको उद्घाटन गर्दै मेयर बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।

‘कार्यालयको भवन पनि छ, जनप्रतिनिधिहरु पनि छन्, कर्मचारी पनि छन् । तर, जनताको सेवामा जहिले ढिलासुस्ती हुने परम्परा छ,’ मेयर बुढाथोकीले भने–‘अहिलेको कानूनले जनतालाई छिटोछरितो सेवा दिन सक्दैन । यसलाई सबै मिलेर अन्त्य गर्न आवश्यक छ ।’

कार्यक्रममा मेचीनगर उपमेयर मीना पोखरेल उप्रेती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, प्रमुख लेखा अधिकृत पदमबहादुर कार्की, मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की लगायत जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा कार्यालयका लागि स्थानीय जग्गादाता चन्द्रबहादुर र शिवमाया बस्नेत परिवारले सृजना चोक स्थित ४ कट्ठा जग्गा उपलब्ध गराएका थिए । सोही जग्गामा वडा कार्यालयले आफ्नो नयाँ भवन बनाए छ ।

कार्यक्रममा जग्गादाता बस्नेत परिवारसहित पूर्वजनप्रतिनिधि, स्थानीय कृषक, समाजसेवी तथा विभिन्न क्षेत्रबाट वडाको विकासमा योगदान पुर्याउने दुई दर्जन बढी व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

वडाध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वडा सदस्य मनकुमारी गिरीले र सञ्चालन वडा सदस्यद्वय बिष्णु भट्टराई र कुन्दन निरौलाले गरेका थिए ।

पछिल्लो समाचार

झापा नेशनलले बार्षिकोत्सवमा ‘रोबोटटिक्स फेयर’ प्रदर्शन गर्ने

अघिल्लो समाचार

म्याराथन दौडको उपाधि सविन र सुस्मितालाई

Related Posts

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार
बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण
banner -2

बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण

मंसिर १८, २०८२, ७:३८ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.