२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

इण्डो–नेपाल भेट्रान फुटबल

उपाधिका लागि बिर्तामोड र काठमाडौँ भिड्दै

चैत्र ५, २०७९, ४:०६ .आइतवार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ चैत । इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार फ्रिडम फाइटर काठमाडौँ र बिर्तामोड युनाइटेड झापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा यी दुई टिमबीच प्रतिस्पर्धा हुने भएको हो ।

फ्रिडम फाइटर काठमाडौँ सेमी फाइनल खेलमा मिलनमोर त्रिवेणी साङ्गालाई हराउँदै फाइनलमा पुगेको हो भने सौभाग्य युवा फुटबल क्लब बुटवललाई पराजित गर्दै बिर्तामोडले फाइनलमा स्थान सुरक्षीत बनाएको थियो ।

काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजना, मेचीनगर नगरपालिका संरक्षक र बिर्तामोड किङ्सबेरी सेभेन हर्सिसको मुख्य प्रायोजन रहेको छ ।

प्रतियोगिताको विजेतालाई नगद २ लाख तथा उपविजेतालाई नगद १ लाख राशिसहितको ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका महासचिव शेरबहादुर बस्नेत (सुन्दर) ले बताए ।

पछिल्लो समाचार

सुरु भयो ‘प्रथम प्यारीभिट्टा महोत्सव’

अघिल्लो समाचार

नेविसंघ ४, अनेरास्ववियु ५ वटा क्याम्पसमा विजयी

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.