२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा स्ववियु चुनाव

नेविसंघ ४, अनेरास्ववियु ५ वटा क्याम्पसमा विजयी

चैत्र ६, २०७९, ४:५६ .सोमवार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ फागुन । आइतवार झापामा स्ववियु चुनाव सम्पन्न भएको छ ।

स्थगित भएका केहि क्याम्पसमा चुनाव हुने क्रममा छन् । केहि ठाँउका नतिजाहरु धमाधम आउन थालेको छ । अन्तिम नतिजा सार्वजनिक हुँदै गर्दा केहि क्याम्पसहरुमा अनेरास्ववियु अगाडि देखिएको छ भने नेविसंघले पछाईरहेको अवस्था छ ।

अनेरास्ववियुले जिल्लाका ५ वटा क्याम्पसमा जित हासिल गरिसकेको छ भने नेविसंघ ४ वटा क्याम्पसमा विजयी भएको छ ।

गौरादह कृषि क्याम्पस र गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ । अनेरास्ववियुले कनकाई बहुमुखी सुरुङ्गा, सिता–रमेश बहुमुखी क्याम्पसमा अध्यक्ष, सचिवसहित केही सदस्यहरु जितेको छ ।

गौरादह कृषि क्याम्पसको अध्यक्षमा विक्रम तिवारी, गौरीगञ्ज बहुमुखी क्याम्पसको अध्यक्षमा इस्तव हुसेन, कनकाई बहुमुखी सुरुङ्गाको अध्यक्षमा चेतन आचार्य, सिता–रमेश बहुमुखी क्याम्पसको अध्यक्षमा प्रदिप बर्देवा निर्वाचत भएका छन् । त्यस्तै गरामनी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै सर्वसम्मत निर्वाचित भएको छ ।

यता नेविसंघले कनकाई आदर्श क्याम्पस बिर्तामोडमा प्यानलै जितेको छ । नेविसंघका तर्फबाट त्रिदेव बहुमुखी क्याम्पसको अध्यक्षमा अर्जुन गौतम, शनिश्चरे बहुमुखी क्याम्पसको अध्यक्षमा विशाल थापा, कनकाई आदर्श क्याम्पस बिर्तामोडको अध्यक्षमा किरण गुरुङ र इन्द्रचन्द्र क्याम्पसको अध्क्षमा पवन दाहाल निर्वाचित भएका छन् ।

मेची बहुमुखी क्याम्पसको अध्यक्ष र सचिव पदमा अनेरास्ववियु अगाडि रहेको बताइएको छ । मेचीमा मतगणना भइरहेको छ । दमकमा अनेरास्ववियु र नेविसंघबीच कडा प्रतिस्पर्धा छ ।

यसैबीच काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्थगित भएको स्ववियु चुनाव १० गते हुने भएको छ । त्यसका लागि चुनावी प्रक्रिया सुरु भएको छ । आज उम्मेद्वारी दर्ताको प्रक्रिया भइरहेको निर्वाचन समितिले जनाएको छ ।

पछिल्लो समाचार

उपाधिका लागि बिर्तामोड र काठमाडौँ भिड्दै

अघिल्लो समाचार

उपराष्ट्रपति यादवले लिए शपथ

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.