२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा क्याम्पसमा मतदान सुरु

चैत्र ९, २०७९, १:४५ .बिहिबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको आज स्वतन्त्र विद्यार्थी युनियनको मतदान सुरु भएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक हेमकुमार खडेकाले बताए ।

कुल ६१६ जना मतदाता रहेको स्ववियु निर्वाचनको लागि मतदान सहज होस भन्नका लागि २ वटा केन्द्र स्थापना गरिएको छ । क्र.सं ०१ देखि ३०० सम्म मतदान केन्द्र ‘क’ मा र क्र.सं ३०१ देखि ३१६ सम्म मतदान केन्द्र ‘ख’ मा मतदान हुने उनले बताए ।

त्यस्तै निर्वाचन प्रयोजनका लागि दर्ता भएका ५ वटा संघ, संगठन, समूहबाट ४÷४ जनाको दरले बुथ प्रतिनिधिको व्यवस्था गरिएको निर्वाचन समिति सचिव लम्बोदर पौडेलले बताए ।

यसैबीच निर्वाचन समितिले क्याम्पस परिसरलाई मतदान स्थलको रुपमा घोषण गरेको छ । मतदान परिसरमा निर्वाचन समितिका पदाधिकारी, क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी बाहेक सञ्चालक समितिका पदाधिकारी, जनप्रतिनिधिहरु, पत्रकारहरु, वर्तमान स्ववियुका पदाधिकारीहरु र स्थानीय राजनीतिक दलका १÷१ जना प्रमुख एवम् प्रतिनिधिहरुलाई पर्यवेक्षकका रुपमा प्रवेश पत्रको व्यवस्था गरिएको हुँदा निर्वाचन समितिले तोकेको स्थानबाट मात्र सुपरिवेक्षण एवम् अवलोकन गर्न पाउने निर्वाचन समिति सदस्य दुर्गाबहादुर लुईटेलले जानकारी दिए ।

यस निर्वाचनले प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ ७ जना गरी कुल १५ सदस्यीय स्ववियु गठन गर्नेछ ।

यही चैत ५ गते स्थगित भएको स्ववियु निर्वाचन त्रिभूवन विश्वविद्यालयले देशै भरका सम्पूर्ण आंगिक एवम् सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरुमा एकै पटक निर्वाचन गर्ने निर्णय गरेता पनि यस क्याम्पसमा विद्यार्थी संगठनहरुको विवादले निर्वाचन स्थगित भएको थियो ।

पछिल्लो समाचार

मेचीनगरमा ‘मगर भाषा’ पढाउने तयारी

अघिल्लो समाचार

उबामहासंघ कोशीको अध्यक्षमा राजेन्द्र राउत

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.