२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा क्याम्पसमा स्ववियु चुनाव

नेविसंघका अध्यक्ष विशाल तामाङको अग्रता

चैत्र १०, २०७९, ४:४८ .शुक्रबार
0
0
0
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेविसंघका अध्यक्ष विशाल तामाङले अग्रता लिएका छन् ।

आज राति १० वजेर २० मिनेटको प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेस निकट नेविसंघका अध्यक्ष तामाङले अग्रता लिएका हुन् । उनले २०० मत गणना हुँदा १४५ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्वावियुका अध्यक्ष रोशन भुजेलले ३१ मत र अनेरास्वावियूका (एस)का अध्यक्ष विनम सरदारले ११६ मत ल्याएका छन् ।

त्यस्तै सचिव पदमा अनेरास्वावियू (एस)का सुरज राजबंशीले ९१, अनेरास्ववियुका सन्देश पौडेलले ९२ र नेविसंघका सुबास खत्रीले १०२ मत ल्याएका छन् ।

कोषाध्यक्ष पदमा अनेरास्वावियू (एस)की अनुषा अर्यालले १००, अनेरास्ववियुका प्रतिमा रिजालले ९१ र नेविसंघकी निषा धमलाले ९१ मत प्राप्त गरेकी छन् ।

यस्तै नेविसंघका सदस्यहरु रिया ढुंगानाले १२४, सुरज राई १४४, बरदान खड्काले १०६, अन्कित चौलगाईले १०७ र सुरज चिमरियाले १२३ मत ल्याएका छन् ।

अनेरास्ववियुका सदस्यहरु पुजा चुडालले ५२, प्रतिक्छ्या पराजुलीले ६३, दिपेश नेपालले ८४, सौजन अधिकारीले ७८ र बिरु मेचेले ६७ मत प्राप्त गरेका छन् ।

यसैगरी अनेरास्वावियू (एस)का सदस्यहरुले प्रज्ञा प्रधानले ८८, शैलेश निरौलाले ७१, बिजय लुईटेलले ९१, लिलम शिवाकोटीले ७२ र प्रवेश काफ्लेले ७७ मत ल्याएको निर्वाचन समितिका सदस्य दुर्गाबहादुर लुईटेलले जानकारी दिए ।

यस्तै समानुपातिकतर्फ जम्मा ५०५ मत गणना हुँदा नेविसंघको २१७, अनेरास्ववियु (एमाले) को ११६, अनेरास्ववियू (एस)को ११०, राप्रविसंघ ३० र अनेरास्ववियु (क्रान्तिकारी) को २६ मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ ।

पछिल्लो समाचार

प्रत्यक्षमा ५०४ तर समानुपातिकमा ५०५ मत कसरी खस्यो ?

अघिल्लो समाचार

काँकरभिट्टा क्याम्पसमा नेविसंघको बर्चश्व

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.