७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सभापतिमा तामाङ विजयी

काँकरभिट्टा क्याम्पसमा नेविसंघको बर्चश्व

चैत्र ११, २०७९, ७:५६ .शनिबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका विशाल तामाङ निर्वाचित भएका छन् ।

शुक्रबार राति १२ वजे सम्पन्न मत परिणाम अनुसार सभापतिमा तामाङले २५० मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धीहरु अनेरास्ववियू (एस) का सभापतिका उम्मेदवार विनम सरदारले १९० र अनेरास्ववियु (एमाले)का रोशन भुजेलले ४८ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले बताए ।

त्यस्तै सचिव पदमा नेविसंघका उम्मेदवार सुवास खत्रीले १८२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु अनेरास्वावियू (एस) का सुरज राजबंशीले १६९ र अनेरास्ववियु (एमाले) का सन्देश पौडेलले १३५ मत ल्याएका छन् ।

कोषाध्यक्ष पदमा अनेरास्वावियू (एस)की अनुषा अर्यालले १६९ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धीहरु अनेरास्ववियु (एमाले) की प्रतिमा रिजालले १४६ र नेविसंघकी निषा धमलाले १३५ मत मात्र प्राप्त गरेकी छन् ।

यस्तै सदस्य पदमा नेविसंघका उम्मेदवारहरु निर्वाचित भएका छन् । नेविसंघका रिया ढुंगानाले २०७, सुरज राई २४५, बरदान खड्काले १८१, अन्कित चौलगाईले १८५ र सुरज चिमरियाले २१७ मत ल्याएर विजयी भएको निर्वाचन समितिका सदस्य दुर्गाबहादुर लुईटेलले जानकारी दिए ।

सदस्यमा अनेरास्ववियु (एमाले) का पुजा चुडालले ७५, प्रतिक्छ्या पराजुलीले ९१, दिपेश नेपालले १२९, सौजन अधिकारीले ११८ र बिरु मेचेले ९९ मत प्राप्त गरेका छन् ।

यसैगरी सदस्यमा अनेरास्वावियू (एस)का प्रज्ञा प्रधानले १५५, शैलेश निरौलाले १३०, बिजय लुईटेलले १६२, लिलम शिवाकोटीले १२३ र प्रवेश काफ्लेले १३ मत ल्याएको निर्वाचन समितिका सदस्य लुईटेलले बताए ।

यस्तै समानुपातिकतर्फ जम्मा ५०५ मत गणना हुँदा नेविसंघको २१७, अनेरास्ववियु (एमाले) को ११६, अनेरास्ववियू (एस) को ११०, राप्रविसंघ ३० र अनेरास्ववियु (क्रान्तिकारी) को २६ मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ ।

 

 

पछिल्लो समाचार

नेविसंघका अध्यक्ष विशाल तामाङको अग्रता

अघिल्लो समाचार

असुरक्षित गर्भपतन गराउने महिला ५८ प्रतिशत

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.