४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झाउबासंघको साधारणसभा

व्याज नघटाए आन्दोलन गरिने : सुरकृष्ण वैद्य

बैशाख १४, २०८०, २:२२ .बिहिबार
0
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, १४, बैशाख । नेपाल उद्योग बाणिज्य महासंघका नगर÷जिल्लाका उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योगी–व्यापारीहरुको अवस्था नाजुक भएकोले बैँकहरुले वृद्वि गरेको व्याज नघटाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आज भद्रपुमा झापा उद्योग बाणिज्य संघको ५४ औँ साधारण सभा तथा २४ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले त्यस्तो कुरा बताएका हुन् ।

उनले उद्योगी–व्यापारीहरुको अवस्था डामाडोल भएकोले ६ महिनादेखि बैँकले वृद्वि गरेको व्याज नघटाए महासंघको नेतृत्वमा अब चाँडै आन्दोलनको कार्यक्रम घोषणा गरिने बताए ।

यसअघि शाखाहरुले गर्दै आएको चरणबद्व आन्दोलनलाई राज्यले व्यवस्था गरेको कारण अब महासंघको अगुवाईमा आन्दोलनको तयारी गरिएको उनको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि वैद्य, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उपमेयर राधा कार्की, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नरेन्द्रकुमार खड्का, कृतिपुर उद्योग बाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, झापा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रकारसहित पूर्व अध्यक्षहरु सम्मानित

कार्यक्रममा पत्रकारसहित संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पत्रकार राजवावु शंकर, संघका पूर्व अध्यक्षहरु राजेन्द्र घिमिरे, राजकुमार अग्रवाल, उमेश डालमिया, महाविरप्रसाद गोयल लगायतलाई सम्मान गरिएको थियो । संघले पत्रकार राजवावु शंकरलाई नगद पाँच हजार ५ सयले पुरस्कृत गरेको छ ।

कार्यक्रममा झापा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज पनेरु(राजु)ले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघका अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत विशिष्ट सदस्य अजय साहेवालाले र सञ्चालन महासचिव पंकजकुमार शर्माले गरेका थिए ।

संघको नयाँ नेतृत्व चयनका लागि यही बैशाख २८ गते अधिवेशन हुने बताइएको छ ।

पछिल्लो समाचार

वन उपभोक्ता महासंघ मेचीनगरमा ओली

अघिल्लो समाचार

यसरी ठगिए मेची डाडाका स्थानीय

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.