७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

क्यान्सर पीडित मुर्मुलाई बचाउँन स्थानीय जुटे

बैशाख २०, २०८०, ४:०९ .बुधबार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

बाह्रदशी, २० बैशाख । श्रीमान फुसन मुर्मु सवारी ज्यान मुद्धामा आठ महिनादेखि झापा कारागारमा छन् ।

यता काखको १० महिनाको छोरासहित तीन सन्तानको पालन पोषणको अभिभारा बोकेकी बाह्रदशी गाउँपालिका–७, स्थित डाँगीवारीकी राधा मुर्मु क्यान्सर रोगसँग लडिरहेकी छन् ।

दश महिनाको छोरा, ५ वर्ष र ९ वर्षका दुई छोरीसहित तीन नाबालक छोराछोरीको संरक्षणका लागि आमा राधाले प्राणघातक क्यान्सर रोगलाई परास्त गर्नु नै पर्ने छ । त्यसका लागि उनलाई अरुबाट चाहिँएको छ, हौसला र आर्थिक सहयोग ।

घाँटीमा समस्या आएपछि सुरुमा उनलाई थाइराइडको शंका लागेको थियो । अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले क्यान्सर रोग भनेर बताएपछि उनी आकाशबाट खसेजस्तै भइन् । श्रीमान कारागारमा । सम्पत्तिको नाममा दश धुर जग्गा र सानो एकतले घर । क्यान्सर रोगको उपचारका लागि मुर्मु परिवाररमा ठुलो समस्या आयो ।

उनले सरसापट र ऋणपान गरेर गत माघ २५ गते घाँटीको शल्यक्रिया गराएकी थिइन् । क्यान्सर रोगलाई निरन्तर उपचार गर्नेुपर्ने हुन्छ । तर, आर्थिक अभावका कारण उनले थप उपचार गर्न सकेकी छैनन् ।

यस्तो अवस्थामा गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाले मुर्मुकै घरमा पत्रकार सम्मेलन गरेर सहयोगका लागि अपिल गरेको छ ।

संस्थाका अध्यक्ष भूपाल बस्नेतले तीनजना नाबालक छोराछोरीका लागि राधाको ज्यान बचाइदिन सबैसँग आग्रह गरेका छन् ।

कार्यक्रममा बाह्रदशी–७ का वडाध्यक्ष मित्र भट्टराई, बाह्रदशी जेसीजका अध्यक्ष लक्ष्मी उप्रेती, निवर्तमान वडाध्यक्ष पुष्पलाल धमला, नेपाली कांग्रेस हल्दिबारीका सभापति गंगा प्रसाई, स्थानीय युवा टंक कार्कीले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

पीडित परिवारले माछापुछ्रे बैंकमा राधा मुर्मूको नाममा रहेको ४७०५५४०१०५९५०५३४ नं को खातामा रकम जम्मा गरी सहयोग गरिदिन अनुरोध गरेको छ ।

पछिल्लो समाचार

सांसद ‘कोइरी’ निलम्बित

अघिल्लो समाचार

मिटरब्याज समस्या समाधान गर्न अध्यादेश ल्याउने निर्णय

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.