२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वृद्धभत्ता अब चाँडै दिन्छौँ : मेयर बुढाथोकी

जेष्ठ ७, २०८०, २:५१ .आइतवार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ जेठ । मेचीनगर नगरपालिकाका ज्येष्ठ नागरिकहरुको प्राविधिक कारणले रोकिएको वृद्धभत्ता अब चाँडै पाउने भएका छन् ।

गत चौमासिक किस्ताको वृद्धभत्ता मेचीनगरमा वितरण हुन सकेको थिएन । जसका कारण वृद्धवृद्धाहरु अत्तालिन थालिसकेका थिए ।
वडा नम्बर २ का ज्येष्ठ नागरिकहरुले वडा कार्यालयको सहजिकरणमा नगरपालिकामै पुगेर भत्ता मागेका थिए ।

मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले एकदुई दिनमै वृद्धभत्ता वितरण थालिने बताए । नगरपालिकाको लेखा शाखाले समेत वृद्धभत्ता वितरणको प्रकिया अघि बढाएको बताइएकोे छ ।

वृद्धभत्ता कहिले आउँछ भनेर बुझ्न आउने वृद्धवृद्धाहरुलाई नगरपालिकाले छिट्टै वितरण हुनेमा ढुक्क हुन आश्वासन दिएर घर पठाउने गरेको छ ।

संघीय सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्ध लगायतलाई मासिक भत्ता दिँदै आएको छ । विगत वर्षदेखि नै मेचीनगरको वृद्धभत्ता वितरणमा महालेखा परीक्षणको प्रतिवेदनले बेरुजु देखाउँदै आएको थियो ।

नगरपालिकाले जति रकम बैंकहरुलाई भत्ता वितरणका लागि पठाउने गरेको थियो, बैंकले सबै रकम वितरण गर्न सकेको पाइएको छैन । यस्तो बेरुजु बढ्दै गएपछि कोष तथा लेखा निरीक्षण कार्यालय झापाले यसपटक भत्ताको निकासा रोकेको थियो ।

नगरपालिकाले केही दिनभित्रै बेरुजु फस्र्यौट गर्ने प्रतिवद्धता जनाएपछि कोलेनिकाले भत्ता नियमित गएको हो ।

पछिल्लो समाचार

अपाङ्गमैत्री भवन बनाउन मेचीनगरलाई माग

अघिल्लो समाचार

काँकरभिट्टामा ठडियो विपी र पुष्पलालको शालिक

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.