२४ जेष्ठ २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महोत्सवमा पर्सी मात्र आउने भए गजुरेल

जेष्ठ २८, २०८०, २:०९ .आइतवार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

धाइजन, २८ जेठ । मेचीनगरमा सञ्चालित धाइजन–दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा बुधवार चर्चित हास्यब्याङ्गय कलाकार मनोज गजुरेल आउने भएका छ्न् ।

राष्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुति हुँदै आएको महोत्सवमा हास्यब्यङ्यका चर्चित कलाकार मनोज गजुरेलले बुधवार राति आफ्नो प्रस्तुति देखाउने कार्यक्रम तय गरिएको आयोजकको भनाई छ ।

गजुरेल झापाली कलाकार हुन् । हाल काठमाडौँ बस्दै आए पनि झापाको झिलझिलेमा गजुरेलको घर छ ।

आइतबार राति स्थानीय युवा र ब्याण्डको प्रस्तुति रहने छ । शनिबार प्रख्यात कलाकार ज्योती मगरको प्रस्तुतिले महोत्सवमा दर्शकहरुको ह्वात्तै भीड बढेको आयोजकको भनाई छ ।

यहि जेठ २२ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुको कला प्रस्तुतिले आगन्तुक दर्शनको घुँइचो बढ्न थालेको छ ।

चर्चित कलाकारहरु शिव परियार, जिवब, लाहुरे, श्रीकृष्ण लुइँटेल, प्रिती आले, कमल खत्री, रचना रिमाल लागायतका दर्जनौं कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका ठेकेदार गणेश राउतले जानकारी दिए ।

स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजना गरिएको हो ।

आज विहानको राति आएको मुसलधारे वर्षाका कारण महोत्सव सञ्चालन हुन सकेन । कलाकार गजुरेल बुधवार मात्र महोत्सवमा आउने भएको आयोजकले जनाएको छ ।

 

पछिल्लो समाचार

गृहलक्ष्मी सहकारीकाे अनुशिक्षण ईलाममा

अघिल्लो समाचार

आज विहानै बाजुरामा भूकम्प

Related Posts

अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच
banner

अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच

जेष्ठ २१, २०८३, १२:३९ .बिहिबार
न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’
banner -1

न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’

जेष्ठ २१, २०८३, ५:०६ .बिहिबार
महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम
banner -2

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम

जेष्ठ १९, २०८३, १:५० .मङ्लबार
प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ
box -1

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

जेष्ठ १७, २०८३, १०:५३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.