१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

केसाङले बुद्ध र सगरमाथा चिनाउँदै देखाए चित्रकला

जेष्ठ ३२, २०८०, १:५७ .बिहिबार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३२ जेठ । ‘यो हो वुद्धको देश नेपाल’ लेखिएको १२० फिट लामो उपयोगी कला (व्यानर) र ८,८४८ वर्ग इन्चको वुद्धको चित्र आज इटाभट्टामा प्रदर्शनी भएको छ ।

नेपाललाई चिनाउने बुद्धको जन्म नेपालमा भएको भन्ने बारेमा विश्वभर प्रचार गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको कार्यक्रमका परिकल्पनाकार एवम् संयोजक केसाङ लामाले बताए ।

आदर्श मावि इटाभट्टाको प्रांगणमा विहीबार दिउँसो भएको कार्यक्रममा प्रतिभाशाली कलाकार लामाले १२० फिट लामो उपयोगी कला र बुद्ध चित्रको प्रदर्शन गरे ।

जहाँ नेपालमा जन्मिएका गौतम बुद्धको दिब्यवाणी, उनका उपदेश झल्काउने विविध साँस्कृतिक तथा चित्रात्मक प्रस्तुतिसँगै गीत र नृत्य कला प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन अघि विशाल ब्यानरसहित सयौँ सहभागी र्याली इटाभट्टा चोक, नगरपालिका अगाडि पूर्व–पश्चिम राजमार्ग, प्रतिभा चोक परिक्रमा गर्दै विद्यालय परिसर आइपुगेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर सामाजिक विकास समिति संयोजक हृदय राजवंशीले बुद्धको प्रतिमा अनावरण गर्दै कार्यक्रमको उद्घाटन गरे । स्वागत नृत्यको रुपमा विभिन्न विद्यालयबाट आएका १६४ विद्यार्थी सहभागी ‘यो हो बुद्धको देश नेपाल’ बोलको गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले स्वागत गरेको कार्यक्रममा मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङ, वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर शिक्षा शाखा प्रमुुख होमनाथ भण्डारी लगायतले बुद्धको सन्देश छर्ने र बुद्ध जन्मिएको देश नेपाललाई विश्वब्यापीरुपमा चिनाउन कलाकार लामाले गरेको प्रयासको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

नेपाल शिक्षक संघ झापा अध्यक्ष तोयानाथ दाहालले कलाकार लामाको ब्यक्तित्व बारे चर्चा गरेका थिए । कलाकार लामा आदर्श माविका पूर्व विद्यार्थीसमेत हुन् । उनी लामो समयदेखि उपयोगी कलामा कृयाशील छन् ।

कलामार्फत उनले देशभर अभियान सञ्चालन गर्दै आएका छन् । कलाकार लामाले बुद्धयात्रालाई अभियानको रुपमा सञ्चालन गरिएको बताए ।

उनले भने, ‘मेचीनगरबाट अभियान सुरु भएको छ, यसलाई लुम्बिनीसँग जोडेर विश्वभर नेपाललाई चिनाउने हाम्रो प्रयास हो ।’ कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लम्बोदर पौडेलले गरेका थिए ।

 

पछिल्लो समाचार

कोशीकाे बजेट ३६ अर्ब २४ करोड

अघिल्लो समाचार

निर्णय नसच्चाए भन्सार कार्यालय ठप्प पारिने

Related Posts

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
box -1

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.