३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

निर्णय नसच्चाए भन्सार कार्यालय ठप्प पारिने

जेष्ठ ३२, २०८०, २:५८ .बिहिबार
0
0
0
SHARES
696
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३२ जेठ । सरकारले भर्खरै ल्याएको बजेटमा भन्सार एजेन्ट प्रतिनिधिको व्यवस्थालाई खारेज गरेको विरोधमा भन्सार एजेन्ट प्रतिनिधिहरु आन्दोलित बनेका छन् ।

आर्थिक वर्ष २०८०–२०८१ को बजेटमार्फत भन्सार ऐन, नियमावली २०८० संशोधन गरी भन्सार एजेन्ट प्रतिनिधिको व्यवस्थालाई खारेज गरिएको भन्दै सो निर्णय अनुचित, अव्यवहारिक र गैरजिम्मेवारी पूर्वक भएकाले तत्काल सच्याउन माग गर्दै भन्सार एजेन्ट प्रतिनिधिहरु आन्दोलित बनेका हुन् ।

भन्सार एजेण्ट महासंघले विहीबार भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई ज्ञापन पत्र बुझाउँदै निर्णय नसच्याए सिंगो देश नै ठप्प पार्ने चेतावनी दिएका छन् ।

मेची भन्सारका एजेण्ट प्रतिनिधि शंकर थापाले सरकारले गरेको उक्त निर्णय तत्काल नसच्याएर चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए । थापाले भने, ‘एजेण्ड प्रतिनिधि र प्रतिनिधिसँग आवद्ध सयाँै परिवारको रोजीरोटी खोस्ने सरकारको निर्णय घोर निन्दनीय छ ।’

महासंघले आफूहरूले पाएको अधिकार राज्यले नाजायज तवरले खोसेको जनाउँदै सो संशोधनले गर्दा विगत २० औँ वर्ष अघिदेखि नै भन्सार एजेन्ट सोसरह काम कार्य गर्दै आएका करिब ३ सय जना प्रतिनिधिहरूको रोजगारी गुमेको जनाएको छ ।

मेची भन्सारका एजेण्ट मित्रलाल संग्रौलाले भन्सार एजेन्टको उचित व्यवस्थापन गर्नुपर्नेमा रोजगारी नै खोस्ने गरी गैह्र जिम्मेबारीपूर्ण निर्णय गरेको भन्दै निर्णय नसच्याए पूर्वी नाका बन्द गर्न बाध्य हुने बताए ।

महासंघका प्रतिनिधिहरुले शुक्रबार सम्ममा निकास निकाल्न महानिर्देशकलाई आग्रह गरेका थिए । यदि शुक्रबारसम्म पनि ठोस निर्णय नआएमा आइतबारदेखि देशभरका सम्पूर्ण भन्सार कार्यालयमा कामकाज ठप्प पारिने एजेन्ट महासंघका अध्यक्ष भरतराज घिमिरेको भनाई छ ।

पछिल्लो समाचार

केसाङले बुद्ध र सगरमाथा चिनाउँदै देखाए चित्रकला

अघिल्लो समाचार

बिर्तामोडमा घरबाटै कुहिने र नकुहिन फोहोर संकलन

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.