२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगर–१० को ‘वडा प्रोफाइल’ तयार

असार २, २०८०, १०:३२ .शनिबार
0
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २ असार । मेचीनगर नगरपालिका–१० को वडा कार्यालयले वडाका सम्पूर्ण गतिविधिलाई एकीकृत गर्ने उद्देश्यले ‘डिजिटल एप्स’ सञ्चालन गरेको छ ।

वडाका काम कारवाहीलाई व्यवस्थित गर्दै प्रविधिसँग वडावासीलाई जोड्ने प्रयत्न गरेको छ । वडा कार्यालयले वडा प्रोफाइल तयार गरेर वडावासीको अवस्थालाई केन्द्रीकृत गर्न अभियान थालेको वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।

उनका अनुसार यस प्रकृतिको वडा प्रोफाइल मेचीनगरमै पहिलो हो । उक्त एप्समा वडाको जनसंख्या, घरधुरी, शिक्षा, स्वास्थ्य, कृषि, दमकल, एम्बुलेन्स, अस्पताल, विद्यालय, जनप्रतिनिधि, कर्मचारी लगायतका अवस्था संकलन गरिने र सबैले एप्समार्फत हेर्न सकिने वडाध्यक्ष खनालले बताए ।

डाटा संकलन गर्नका लागि २० जना संकलक खटाइएको छ । उनीहरुलाई वडा कार्यालयले प्रशिक्षण प्रदान गरेर वडाका घरघरमा खटाएको हो । संकलकले त्यहाँबाट सबै विवरण एक हप्ताभित्रमा संकलन गर्ने बताइएको छ । आफ्ना सुझाव समेत राख्न पाउने गरी संकलक गाउँ गाउँमा खटाइएको वडा सदस्य विशाल कार्कीले जानकारी दिए ।

आज वडा कार्यालयमा एक कार्यक्रम गरी वडाको एप्स उद्घाटन गरिएको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गर्दै प्रविधिसँग नागरिकलाई वडासँग जोडेर सहज रुपमा सेवा प्रदान गर्नुपर्ने बताए ।

वडाध्यक्ष खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा धर्मेन्द्र खड्का, वडा सदस्य विशाल कार्की लगायतले एप्सका बारेमा जानकारी गराएका थिए । वडा सदस्य लीलादेवी दर्नालले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव जितेन्द्र बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा मेचीनगर वडा नं ९ का वडा सदस्य सुष्मा कार्की डोली लगायतको आतिथ्यता रहेको थियो ।

पछिल्लो समाचार

घाइते आशिषको सहयोगार्थ महोत्सवमा च्यारेटी–सो

अघिल्लो समाचार

शिक्षक अनुपस्थित भेटिए पदमुक्त गर्छौं : मेयर बालेन

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.