२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कनकाईले आजदेखि सूर्तीजन्य पदार्थ निषेध गर्ने

असार ३१, २०८०, ३:०० .आइतवार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter
default

सुरुङ्गा, ३१ असार । कनकाई नगरपालिकाले आजदेखि लागू हुने गरी सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

कनकाई नगरपालिकाले एक सूचना जारी गरेर २०८० साउन १ गते सोमबारदेखि लागू हुने गरी सूर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोग गर्न रोक लगाएको हो ।

नगरपालिका क्षेत्रभित्र गुट्खा, खैनी तथा चुरोट लगायतका सूर्तीजन्य पदार्थ बिक्री वितरण र प्रयोग गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।

नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले सूर्तीजन्य पदार्थको सेवनबाट हुने घातक रोगहरुबाट नगरवासीलाई जोगाउने उद्देशयले उक्त निर्णय गरिएको बताए । उनले तीन महिनाअघि नै सो विषयमा कार्यपालिकाले निर्णय गरेको बताए ।

उक्त निर्णयको उल्लघन गरे सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई ५० हजारसम्म जरिवाना र व्यवसाय दर्ता खारेजीसम्म गरिने उनले बताए ।

त्यस्तै सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थ प्रयोग गरिएको भेटिए ५ हजारसम्म जरिवाना गरिने नगरप्रमुख पोखरेलले जानकारी दिए ।

‘नागरिकको स्वास्थ्यसँग जोडिएको विषय छ’, पोखरेलले भने–‘१० प्रतिशत क्यान्सर सूर्तीजन्य पदार्थका कारण भएको छ । यस विषयमा सबै संघ–संस्थाका प्रमुख, प्रतिनिधि र स्थानीयबासीलाई जानकारी गराएको छ । यो अभियान सफल हुन्छ भन्ने लागेको छ ।’

यसअघि स्थानीयहरुले बन्द निषेधित क्षेत्र घोषणा गरेका थिए । यसपटक नगरपालिकाले स्थानीयबासीको साथमा सूर्तीजन्य पदार्थलाई निषेध गर्ने अभियान चलाएको छ ।

पछिल्लो समाचार

पूर्वाञ्चल र राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

अघिल्लो समाचार

शिक्षकलाई कांग्रेसको सदस्यता नदिन आयोगको निर्देशन

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.